×

चितवन। चितवनमा थप एक जना कोरोना भाइरस ९कोभिड–१९० संक्रमितको मृत्यु भएको छ ।चितवन मेडिकल कलेजमा उपचाररत भरतपुर महानगरपालिका–१९ का ७७ वर्षीय पुरुषको आइतबारराति मृत्यु भएको अस्पतालका निर्देशक दयाराम लम्सालले जानकारी दिनुभयाे ।

निमोनिया, सुगर र प्रेसरको समस्या भई ती पुरुष कार्तिक १९ गते अस्पताल भर्ना भएका थिए ।२२ गते कोरोना रिपोर्ट पोजिटिभ आएपछि उनलाई कोभिड आइसीइमा राखेर उपचार थालिएको थियो ।

 

तपाईको प्रतिक्रिया