×

गैँडाकोट । कोरोना भाईरस (कोभिड-१९) संक्रमित पोखराकी एक महिलाको मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा नं. १३ निवासी ३६वर्षिय महिलाको गएराति मृत्यु भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले जनाएको छ ।

अस्पतालका निर्देशक सहप्राध्यापक डाक्टर अर्जुन आर्चायद्धारा जारी विज्ञेप्तीमा उनि कार्तिक ५ गते कोभिड १९ संक्रमण भई आईसियूमा उपचाररत रहनुभएको थियो । अस्पतालका अनुसार उहाँमा निमोनियाको समस्या देखिएको थियो ।

तपाईको प्रतिक्रिया