Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: [email protected]

गैँडाकोट । नवलपरासीको बुलिङटारमा नदीमा डुवेर एकजना बेपत्ता भएका छन । बुलिङटार गाँउपालिका वडा नं. १ स्थित कालिगण्डकी नदीमा नुहाउने क्रममा सुर्खेत विरेन्द्रनगर घर भएका २२ वर्षका छत्रबहादुर शाही वेपत्ता भएको नवलपुर प्रहरीले जनाएको छ ।

बेपत्ता भएका शाही कालीगण्डकी करिडोरमा काम गर्ने मजदुर हुन । नदिमा डुबी बेपत्ता भएको भन्ने जानकारी प्राप्त हुनासाथ प्रहरी टोली र स्थानियबासीले खोजीकार्य गरेपनि फेला पार्न नसकिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया