Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: [email protected]

भरतपुर । चितवन जिल्लामा कार्यरत अधिकासं प्रहरी निरीक्षकहरुको सरुवा भएको छ । नेपाल प्रहरीका ४८८ जना प्रहरी निरीक्षकहरुको सरुवाको क्रममा जिल्लाका प्रहरी इन्सपेक्टरहरुको पनि सरुवा भएको हो । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको ५ असोजको निर्णयबाट इन्स्पेक्टरहरुको सरुवा भएको हो ।
यसअघिका आईजीपी ठाकुर ज्ञवालीकै पालामा इन्स्पेक्टर सरुवा गर्ने प्रयास गरिए पनि गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालय, नक्सालबीच मतभेदका कारण रोकिएको थियो । थापाको समयमा पनि तीब्र दबाबका कारण लामो समय रोकिएको निरीक्षकको सरुवा भएको हो ।
हेर्नुहोस को कहाँ सूचि सहित तल ।

Insp-transfor-2077-06-05 (2)

तपाईको प्रतिक्रिया