Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: [email protected]

भरतपुर ।  चितवनमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचारत गैडाकोट नगरपालिका वडा नम्बर ९ निवासी ६२ बर्षिय एक महिलाको मृत्यु भएको हो । भदौं १७ गते कोरोना पुष्टि भएको उहाँको कोभिड आइसियूमा उपचारको क्रममा गएराति ११ं.३० बजे मृत्यु भएको प्रशासन प्रमुख प्रताप देवकोटाले जानकारी दिनुभयो ।

स्वासप्रश्वासको समस्या देखिएपछि उहाँलाई अस्पताल भर्ना गरिएको थियो । यो संगै चितवनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ । चितवनका मात्रै १७ जना संक्रमितको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया