×

काठमाडौं । पूूर्वि नवलपरासी क्षेत्र नम्बर १ का सांसद समेत रहनुुभएका नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
मंगलबार नै स्वाब दिएका कोइरालाको रिपोर्ट पोजेटिभ आएको उहाँको सचिवालयले जनाएको छ ।कोरोना संक्रमण भए पनि कोइरालामा कुनै लक्षण देखिएको छैन ।
उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको स्वकीय सचिव भरत तिवारीले जानकारी दिनुुभयो ।

तपाईको प्रतिक्रिया