गैँडाकोट । पूर्वि नवलपरासीको प्रमुख जिल्ला अधिकारीको रुपमा मनमाया पंगेनी आउनुहुने भएको छ ।गृहमन्त्रालयले पहिलो पटक नवलपुरमा महिला प्रमुख जिल्ला अधिकारीको रुपमा पंगेनीलाई पठाउन लागेको हो ।
पूर्वि नवलपरासीका प्रम्ख जिल्ला अधिकारी पिताम्बर घिमिरेको रुपन्देही जिल्लामा सरुवा भएको गृहमन्त्रालय श्राेतले जनाएको छ ।