Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

काठमाडौं  ।  तेस्रो सिजनको नेपाल आइडलको उपाधि सज्जा चौलागाईले जितेकी छन् । एपी वान टेलिभिजनका अध्यक्ष क्याप्टेन रामेश्वार थापाले नेपाल आइडलको उपाधि घोषणा गरेका हुन् । यस्तै फस्ट रनरअप प्रविण बेडवाल र सेकेण्ड रनरअप किरण भुजेल भएका छन् ।

नेपाल आइडल बन्न सफल चौलागाईले ५० लाख, फस्ट रनरअप बेडवालले १० लाख र सेकेण्ड रनरअप भुजेलले ५ लाख प्राप्त गरेका छन् ।

तपाईको प्रतिक्रिया