×

गैंडाकोट । पुर्वि नवलपरासीको गैँडाकोट र कावासोतीमा गरि थप १३ जनामा कोरोना पुुष्टी भएको छ । गैँडाकोट नगरपालिका वडा नं. २ का ५ जना र गैडाकोट ७ का ५ जना रहेको पुष्टी भएको छ ।

त्यसैगरी कावासोती नगरपालिका कावासोती नगरपालिका वडा नम्बर २ का ३ जनामा कोरोना पुुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ । गत भदौ ९ गते भृकुटी चोकमा संकलन गरिएको १०४ स्वाव मध्ये १० जनामा कोभिड १९ संक्रमण पुष्टी भएको हो ।

तपाईको प्रतिक्रिया