रास्वपाको प्रदेशका विस्तारित बैठक तथा कार्यक्रम स्थगित
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले आजदेखि सुरू गर्ने भनिएका सबै कार्यक्रम स्थगित गरिएको जनाएको छ। महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले शुक्रबार सूचना जारी गर्दै विशेष परिस्थितिका कारण यही माघ १४ देखि सबै प्रदेशमा तय गरिएका प्रदेश समितिहरुको विस्तारित बैठक तथा संगठन विस्तारका कार्यक्रम अनिश्चितकाल लागि स्थगित भएको जनाएका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको निर्णय बमोजिम मिति २०७९-१०-१४ देखि सबै प्रदेशमा तय गरिएका प्रदेश समितिहरुको विस्तारित बैठक तथा स...


