×

मनोरञ्जन

खुमन र शान्ती श्रीको दसैँ गीत ‘मर्ने बाच्नेको’ सार्वजनिक

चितवन । नजिकिँदै गरेको महान चाड विजया दशमीलाई लक्षित गरेर गायक÷गायिका खुमन अधिकारी र शान्तीश्री परियारको स्वरमा दसैँ गीत ‘मर्ने बाच्नेको’ सार्वजनिक भएको छ । शिवदर्शन फिल्मस्ले आकर्षक भिडियोसहित गीत सार्वजनिक गरेको हो । भिडियोमा बिमल अधिकारी, दिब्यनी वली, रमेश अधिकारी, सौभाग्य सिंह, आरोश भुषाल, सुमन बजगाई, बिष्णु वस्ती, अर्चना भुषाललगायतको अभिनय रहेको छ । विदेशमा रहेका युवा दसैँमा घर आउन नपाउँदा उसले र उसको परिवारले महसुस गर्ने दुःख भिडियोमा देखाउन खोजिएको छ । गायिका तथा...

पल र एलिजाको ‘धानै कुट्ने ढिकी’ सार्वजनिक ( भिडियो सहित )

काठमाडौं । चर्चित नायक पल शाह र नायिका एलिजा गौतम अभिनित ‘धानै कुट्ने ढिकी’ बोलको गीत सार्वजनिक भएको छ । शुक्रबार गायक ‘पवन वली’को युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । लोकदोहोरी क्षेत्रकी चर्चित गायिका विष्णु माझी र गायक पवन वलीको स्वर रहेको गीतमा पल र एलिजाको जोडी जमेको छ । यस गीतको रचनाकार गायक वली नै हुन् । शिव वि.कको कोरियोग्राफी र निर्देशन रहेको भिडियो मौलिक बनाइएको छ । अर्जुन तिवारी र टिमको छायाँकन रहेको गीतमा एरेन्ज तथा मिक्सिङ आशिष अविरल...

सेलिब्रेटी लुक्स र युवतीको सौन्दर्य

सेलिब्रेटी लुक्स र युवतीको सौन्दर्य
टेलिभिजनको स्क्रिनमा हेरिरहँदा वा म्यागजिनको कभरमा नियालीरहँदा एउटी युवतीको मनमा के-कस्ता प्रश्नहरु आउँछन् । जसै उनीहरु त्यहाँ अभिनेत्रीको चमकदमकपूर्ण जीवन देख्छन्, आफुलाई तुलना गर्न थाल्छन् । तर, टेलिभिजन वा म्यागजिनमा देखिने जस्तै रुपवती देखिन संभव छ ? जवाफ हुनसक्छ, पक्कै छैन । त्यसो भए एक युवतीले कुनै सेलिब्रेटीलाई आफुसँग तुलना गरेर दुःखी वा उदास हुन जरुरी छ ? बलिउड अभिनेत्री सोनम कपूरले यही विषयमा घतलाग्दो कुरा भनेकी छिन् । सेलिब्रेटी लुक कसरी मिल्छ ? हरेक युवत...

प्रिज्मा र प्रिन्सीको ‘हुन्छ खोसाखोस’ सार्वजनिक

प्रिज्मा र प्रिन्सीको ‘हुन्छ खोसाखोस’ सार्वजनिक
काठमाडाैं । गायक नेत्र भण्डारी र गायिका अस्मिता अधिकारीको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । ‘हुन्छ खोसाखोस’ बोलको गीतमा सुनिल बिसीको शब्द तथा सन्तोष सुनारको संगीत रहेको छ । गीतको भिडियोमा सागर लम्साल ‘बले’का साथमा ट्विनी गर्ल्स प्रिज्मा र प्रिन्सी खतिवडालाई कम्मर मर्काएको देख्न सकिन्छ । पछिल्लो समय म्युजिक भिडियोमा निकै चम्केको टिम हो यो । साथमा टिकटक स्टार मञ्जिल बस्नेत पनि छन् । गीतको भिडियोमा सागर र प्रिज्मासित र मञ्जिलले प्रिन्सीसित जोडी बाँधेका छन् । रोचक के छ भने...

संचिता लेख्छिन्–‘प्रेम गरे प्रेम मिल्छ, घृणा गरे घृणा मिल्छ’

संचिता लेख्छिन्–‘प्रेम गरे प्रेम मिल्छ, घृणा गरे घृणा मिल्छ’
नेपाली महिलाहरुको महान् पर्व तीजको अवसरमा नेपाली चलचित्रका नायिकाहरु पनि ब्रत बसिरहेका छन् । विवाहित र अविवाहित नायिकाहरु राती सारीमा सजिएका छन् । नायिका संचिता लुइटेल पनि तीजको दिनमा ब्रत बसेकी छिन् । उनै, संचिताले सामाजिक संजालमा मनको भावना लेख्दै सबैसँग प्रेम र विश्वा बाड्न आग्रह गरेकी छिन् । संचिता लेख्छिन्–‘जे रोप्यो त्यही मिल्छ । श्रद्धा गर्यो श्रद्धा मिल्छ, विश्वास गर्यो विश्वास मिल्छ । प्रेम गर्यो प्रेममिल्छ, घृणा गर्यो घृणा नै मिल्छ ।’ उनले,...

स्वास्थ्य सम्बन्धी नियमको पालना गरेर तीज मनाउन राष्ट्रपति भण्डारीको आग्रह

स्वास्थ्य सम्बन्धी नियमको पालना गरेर तीज मनाउन राष्ट्रपति भण्डारीको आग्रह
राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीबाट जोगिन सरकारले लागू गरेका स्वास्थ्यसम्बन्धी नियमको पालना गर्दै नेपाली महिलाको महान् पर्व हरितालिका मनाउन आग्रह गर्नुभएको छ । राष्ट्रपति भण्डारीले तीजका अवसरमा स्वदेश तथा विदेशका नेपाली दिदीबहिनीमा पारिवारिक सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै मौलिक संस्कृति र परम्परालाई संरक्षण तथा प्रवद्र्धन गर्ने गरी चाड मनाउन आग्रह गर्नुभएको हो । “यस्ता सांस्कृतिक पर्वहरूले सबै नेपालीहरू...

अष्ट्रेलियाकी सांसद जिङ लीले तीजको अवसरमा साडीमै सजिएर दिइन् शुभकामना

अष्ट्रेलियाकी सांसद जिङ लीले तीजको अवसरमा साडीमै सजिएर दिइन् शुभकामना
हिन्दू महिलाहरूको महान चाड तीजको अवसरमा साउथ अष्ट्रेलियाकी सांसद जिङ लीले साडीमा सजिएर शुभकामना दिनुभएको छ । रातो साडीमा सजिएको फोटो फेसबुकमा पोष्ट गर्दै सांसद लीले समस्त हिन्दु नारीलाई तीजको शुभकामना दिनुभएको हो । आफ्नो शुभकामना सन्देशमा लीले लेख्नुभएको छ – ‘तीज नेपाल र भारतमा मनाईने एक महत्वपूर्ण पर्व हो । यो पर्व विवाहित नारीहरुका लागि निकै महत्वपूर्ण मानिन्छ । शिव र पार्वतीको मिलनको सम्झनामा यो पर्व मनाईन्छ ।’ तीजकै अवसरमा अष्ट्रेलिया समुदायको महत्वपूर्ण अंगका रुपमा...