×

मनोरञ्जन

कसरी बिग्रियो माल्भिका सुब्बाको घरबार ? डिभोर्सदेखि डिप्रेसनसम्मको अन्तरकथा …..

कसरी बिग्रियो माल्भिका सुब्बाको घरबार ?  डिभोर्सदेखि डिप्रेसनसम्मको अन्तरकथा …..
काठमाडौं । पूर्वमिस नेपाल माल्भिका सुब्बा टेलिभिजनमा ‘जीवनसाथी’ कार्यक्रम चलाउँछिन्, जसमा सफल दाम्पत्य सम्बन्धमा रहेका जोडीहरुलाई ल्याएर उनीहरुको प्रेम र रोमान्सका कुराहरु खोतल्छिन् । तर, माल्भिकाको आफ्नै दाम्पत्य जीवनको अनुभव भने मीठो छैन । आफ्नो निजी जीवनका विषयमा अहिलेसम्म माल्भिकाले सार्वजनिक रुपमा बोलेकी थिइनन् । श्रीमानसँगको डिभोर्सलाई पनि उनले मिडियाबाट लुकाएर राखेकी थिइन् । तर, हालै नायिका प्रियंका कार्कीसँगको एक अन्तर्वार्तामा उनले आफ्नो वैवाहिक जीवन कसरी असफल भयो...

‘अर्जुनधारा मिनी महोत्सव’ भोलिदेखि सुरु हुँदै, चर्चित कलाकारहरुले प्रस्तुति दिने

‘अर्जुनधारा मिनी महोत्सव’ भोलिदेखि सुरु हुँदै, चर्चित कलाकारहरुले प्रस्तुति दिने
शनिश्चरे । झापाको अर्जुनधारामा ‘प्रथम अर्जुनधारा मिनी महोत्सव २०८०’ आयोजना हुने भएको छ । अर्जुनधारा ८ को नयाँ बजारमा भोलि बुधबार असार १३ गतेदेखि संचालन हुने महोत्सवलाई शनिश्चरेको ब्रदर एण्ड सिस्टर जिम हाउसले आयोजना गरेको हो ।नयाँ बजारलाई चलायमान बनाउन, बजार ब्यवस्थापन र विपद् ब्यवस्थापनलाई सहयोग पुर्याउने उद्देश्यले १५ दिने महोत्सवको आयोजना गरिएको आज आयोजित पत्रकार सम्मेलनमा आयोजक समितिका कोषाध्यक्ष श्याम दनुवारले जानकारी दिनुभयो । सयपत्री इन्टरटेन्डमेन्ट प्रालि झापाको ब्य...

बुधबारदेखि दक्षिण कोरियाका मान्छेको उमेर घट्यो

बुधबारदेखि दक्षिण कोरियाका मान्छेको उमेर घट्यो
सउल । दक्षिण कोरियाका नागरिकको उमेर बुधबारदेखि कम्तीमा एक वर्ष कम भएको छ।समाचार संस्था रोयटर्सका अनुसार बुधबारदेखि लागु भएको उमेर गणनाको नयाँ कानुनअनुसार कोरियालीको उमेर घटेको हो। कोरियामा धेरैले परम्परागत चलनअनुसार उमेर गणना गर्थे। जसअनुसार कुनै मान्छेको उमेर गर्भदेखि नै गणना हुन्थ्यो। जुनसुकै महिनामा जन्मिएका मान्छेको पनि हरेक वर्ष जनवरी १ देखि एक वर्ष उमेर बढाउने गरिन्थ्यो। उमेर गणनाको यो परम्परागत शैली अन्तर्राष्ट्रिय स्तरको नभएको भन्दै सरकारले उमेर गणनाको नयाँ कानु...

बोतल हान्ने युवकलाई प्रकाश सपुतले दिए माफी, आयोजकले मुद्दा फिर्ता लिने

बोतल हान्ने युवकलाई प्रकाश सपुतले दिए माफी, आयोजकले मुद्दा फिर्ता लिने
काठमाडौं । रोमानियामा भएको कन्सर्टमा आफूलाई बोतल प्रहार गर्ने नेपाली युवकलाई गायक प्रकाश सपुतले माफी दिएका छन् । सपुतसँगै बुचारेस्ट पुगेकी गायिका प्रीति आलेले सार्वजनिक गरेको भिडियोमा माफी दिएको देख्न सकिन्छ । भिडियोमा सपुत र ती युवकलाई हात मिलाएको र अँगालो हालेर मिलेको देखिएको छ । ‘मेरो नाकमा पनि दुखेको छ र मनमा पनि । यसले मलाई भन्दा पनि तपाईंको लाइफमा असर गर्छ । हामी देश छाडेर परदेशमा गएका छौं । आइन्दा यस्तो काम नगर्नुहोला,’ गायक सपुतले ती व्यक्तिलाई माफी दिंदै भनेका छन्...

काठमाडौंका हलमा भारतीय फिल्मको प्रदर्शन नरोक्न उच्च अदालतको आदेश

काठमाडौंका हलमा भारतीय फिल्मको प्रदर्शन नरोक्न उच्च अदालतको आदेश
काठमाडौं । उच्च अदालत पाटनले काठमाडौंका फिल्म हलहरुमा भारतीय फिल्मको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।नेपाल चलचित्र संघले दायर गरेको रिटमा बिहीबार सुनुवाइ गर्दै न्यायाधीश धिरबहादुर चन्दको एकल इजलासले भारतीय फिल्मलगायत सेन्सर बोर्डले अनुमति दिएका कुनै पनि चलचित्रको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । चलचित्र संघका कानुन व्यवसायी जयलाल भण्डारीका अनुसार यो विषयमा अन्तरिम आदेश छलफलका लागि अदालतले १२ असारमा दुबै पक्षलाई बोलाएको छ । भारत...

मेयर बालेन पत्नी सविनाले शेयर गरिन् प्रेग्नेन्सी फोटो

मेयर बालेन पत्नी सविनाले शेयर गरिन् प्रेग्नेन्सी फोटो
काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाह बालेन दम्पत्ति आमाबुबा बन्दैछन् । बालेन पत्नी सविना काफ्लेले बुधबार इन्स्टाग्राममा आफ्ना केही तस्बिर शेयर गरेकी छन् । पोष्टमा उनको ‘बेबी बम्प’ देखिएको छ । मेयर शाह जुम्ल्याहा सन्तानको बुवा बन्न लागेका हुन् । विवाह गरेको पाँच वर्षपछि बालेन र उनकी पत्नी सविना काफ्ले पहिलोचोटी बुवा-आमा बन्न लागेका हुन् । होलीमा रंग लगाउँदै गर्दाको एक टिकटक भिडियो सार्वजनिक भएपछि उनीहरु आमाबुवा बन्न लागेको अड्कल काटिएको थियो । उक्त भिडियोमा सव...

स्विडेनमा सेक्सलाई खेलको रूपमा घोषणा,यौन प्रतियोगिताको आयोजना

स्विडेनमा सेक्सलाई खेलको रूपमा घोषणा,यौन प्रतियोगिताको आयोजना
एजेन्सी । स्विडेनले आधिकारिक रूपमा सेक्सलाई खेलको रूपमा घोषणा गरेको छ । योसँगै यहाँ पहिलो पटक यौन प्रतियोगिताको आयोजना गर्ने तयारी थालिएको छ । यौन प्रतियोगितामा भाग लिने व्यक्तिहरू सेक्स सेसनमा सहभागी हुनेछन् जुन दैनिक ६ घण्टासम्म चल्नेछ । यौन प्रतियोगिताका विजेताहरू निर्णायकको प्यानलले निर्णय गर्नेछन् र दर्शकले पनि अन्तिम निर्णयलाई प्रभावित पार्न सक्नेछन् । युरोपेली सेक्स च्याम्पियनसिप जुन ८ जुनबाट सुरु हुनेछ । यो ६ हप्तासम्म चल्ने छ । यसमा सहभागीहरूले आफ्नो खेलको अवधिको ...

चितवनमा ‘आयो’ एपबाट बाइक र अटो बोलाउन सकिने

चितवनमा ‘आयो’ एपबाट बाइक र अटो बोलाउन सकिने
गैँडाकाेट। चितवनमा मोबाईल एप ‘आयो’ प्रयोग गरेर बाइक र आटो बोलाउन र गन्तव्यमा पुग्न सकिने सेवा सुरु भएको छ । भरोसा नेटवर्किङ प्रालिले चितवनमा ‘आयो’ एप मार्फत बाइक र अटो सेवा सुरु गरेको हो । बुधबार पत्रकार सम्मेलनको आयोजना गरेर चितवनमा सुरु गरिएको सेवाबारे जानकारी दिइएको छ । कम्पनीले चितवन र काठमाडौंमा एकसाथ सेवा सुरु गरेको हो । सेवा सुरु गरेको दुई महिनाको अवधिमानै हजारौंले ‘आयो’ एप मार्फत सेवा लिएको बजार प्रमुख नेत्र किँरातीले जानकारी दिनुभयो । उहाँले दुई महिना अघि काठमाडौं...

आफ्नो फेसबुक अकाउन्ट अर्कै डिभाइसबाट कसरी लगआउट गर्ने ?

आफ्नो फेसबुक अकाउन्ट अर्कै डिभाइसबाट कसरी लगआउट गर्ने ?
काठमाडौ ।कहिलेकाहीँ हामीले अफिस, साइबर क्याफे वा कुनै त्यस्तै ठाउँको कम्प्युटरमा आफ्नो फेसबुक अकाउन्ट लगइन गरेका हुन्छौं र पछि लगआउट गर्न बिर्सिन्छौं ।यस्तो अवस्थामा हाम्रो फेसबुक अकाउन्ट कम्प्युटर खोल्ने जो कोहीले पनि हेर्न सक्ने जोखिम रहन्छ । तपाईं फेसबुक लगइन गरेको सो डिभाइससम्म तत्काल गएर लगआउट गर्नसक्ने अवस्था पनि नहुन सक्दछ । यस्तो अवस्थामा के गर्ने रुनआत्तिनुहोस्, फेसबुकमा यस्तो प्राइभेसी फिचर छ जसबाट तपाईंले आफ्नो फेसबुक अकाउन्ट कुन कुन डिभाइसमा लगइन भैरहेको छ भन्ने ह...