छठको शुभकामना दिँदै प्रधानमन्त्रीले भनिन्– निर्वाचन सफल पार्न जुट्नुपर्ने छ
काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते तोकिएको निर्वाचन सफल पार्न सबै पक्षलाई जुट्न आग्रह गरेकी छन्।सोमबार छठ पर्वको शुभकामना दिँदै प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिलाई सामान्यीकरण गर्दै आउँदो फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्नुपर्ने दायित्व रहेको स्मरण गराएकी हुन्।
‘छठसहित हाम्रा चाडपर्वहरु हाम्रो सामाजिक एकता, सद्भाव र भ्रातृत्वका मानक पनि हुन्। अहिलेको अवस्थामा हामी सबै नेपालीबीच अझै बढी एकता र सद्भावको खाँचो छ,’ प्र...


