चितवन खबर पत्रिकाको वार्षिकोउत्सवको अवसरमा टिसर्ट सार्वजनिक
चितवन। लक्की मिडिया प्रा.लिद्वारा सञ्चालित चितवन खबर १२औ वर्षमा प्रवेश गरेको छ । वार्षिकोउत्सवको विभिन्न कार्यक्रम मध्ये आज तारापुञ्ज रिसोर्टमा चितवन खबरले टिसर्ट सार्वजनिक गरेको छ । तारापुञ्ज रिसोर्टमा भएको कार्यक्रममा लक्की मिडिया प्रा.लिका कर्मचारी, पत्रिका अनलाईनका पाठक एवं विज्ञापनदातालाई टिसर्ट वितरण गरिएको हो ।
कार्यक्रममा नेपाल मेडिकल काउन्सिलका कार्यकारी सदस्य वरिष्ठ मेडिकल अन्कोलोजिष्ट डाक्टर गुरु शरण शाहको प्रमुख आतिथ्यतामा भएको हो । उहाँले १२ वर्षमा प्रवेश गर...
