×

मध्य नेपाल

मधेशबाट चुनावी ‘प्रतिज्ञापत्र’ सार्वजनिक गर्दै कांग्रेस

मधेशबाट चुनावी ‘प्रतिज्ञापत्र’ सार्वजनिक गर्दै कांग्रेस
काठमाडौं । नेपाली कांग्रेसले आज जनकपुरमा गर्ने सभामार्फत् चुनावी प्रतिज्ञापत्र सार्वजनिक गर्दैछ । जनकपुरबाट सार्वजनिक हुने प्रतिज्ञा पत्रबारे ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरेर विस्तृत जानकारी दिइने कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिए । नेपाली कांग्रेस मधेश प्रदेश कार्यसमितिको आयोजनामा आज कांग्रेसले जनकपुरधाममा सभा गर्दैछ । ‘प्रतिज्ञा सभा’ नाम दिइएको यस चुनावी सभालाई सभापति गगन थापाले सम्बोधन गर्नेछन् । सोही क्रममा उनले चुना...

संघीय दौडमा रेनु दाहाल: महानगर नेतृत्वको अनुभवलाई भोटमा रूपान्तरण गर्ने प्रयास

संघीय दौडमा रेनु दाहाल: महानगर नेतृत्वको अनुभवलाई भोटमा रूपान्तरण गर्ने प्रयास
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा चितवन क्षेत्र नम्बर ३ मा चुनावी सरगर्मी बढेको छ। औपचारिक प्रचारप्रसार सुरु भएसँगै प्रमुख दलका उम्मेदवारहरू मतदाता भेटघाटमा सक्रिय छन्। यस क्षेत्रमा रेनु दाहाल (नेपाल कम्युनिष्ट पार्टी) मुख्य प्रतिस्पर्धीका रूपमा देखिएकी छन्। भरतपुर महानगरपालिकाकी निवर्तमान प्रमुखसमेत रहेकी दाहालले आफ्नो नौ वर्षे कार्यकालमा अघि बढाइएका पूर्वाधार विकासका योजनालाई चुनावी एजेन्डाको केन्द्रमा राखेकी छन्। सडक सञ्जाल विस्तार, नदी तटबन्ध, शहरी प...

करार कर्मचारीलाई पनि ५ हजार महँगी भत्ता: सरकारको पुनरावलोकन निवेदन खारेज

करार कर्मचारीलाई पनि ५ हजार महँगी भत्ता: सरकारको पुनरावलोकन निवेदन खारेज
काठमाडौं - करार सेवामा कार्यरत कर्मचारीका पक्षमा ऐतिहासिक निर्णय गर्दै सर्वोच्च अदालत ले सरकारको पुनरावलोकन निवेदन अस्वीकार गरेको छ। यससँगै करार कर्मचारीले पनि स्थायी कर्मचारीसरह ५ हजार रुपैयाँ महँगी भत्ता पाउने बाटो औपचारिक रूपमा खुलेको छ। सरकारका तर्फबाट दायर पुनरावलोकन निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीशहरू मनोजकुमार शर्मा, शारङ्गा सुवेदी र मेघरज पोखरेल सम्मिलित पूर्ण इजलासले पुनरावलोकनको अनुमति दिन अस्वीकार गरेको हो। अदालतले यसअघि भएको फैसला पुनरावलोकन गर्नुपर्ने कानुनी आ...

टी–२० विश्वकपः भारतले पाकिस्तानलाई दियो १७६ रनको लक्ष्य

टी–२० विश्वकपः भारतले पाकिस्तानलाई दियो १७६ रनको लक्ष्य
काठमाडौं । टी–२० विश्वकप अन्तर्गत भारत र पाकिस्तानबीचको ‘हाई भोल्टेज’ खेल जारी छ ।कोलम्बोस्थित आर प्रेमादासा मैदानमा जारी खेलमा भारतले पाकिस्तानलाई १७६ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ थालेको भारतले २० ओभरमा ७ विकेट गुमाएर १७५ रन जोड्यो । इशान किशनले विष्फोटक पारी खेले । ४० बल खेलेका उनले १० चौका र ३ छक्काको मद्दतले ७७ रन जोडे । यस्तै, कप्तान सूर्यकुमार यादवले ३२ तथा तिलक वर्माले २५ रन बनाए । शिवम दुबेले १७ बलमा २७ रनको योगदान दिए । रिंकु सिंह ११ रनमा अविजित...

विश्वकप क्रिकेटमा भिड्दैछन् भारत र पाकिस्तान

विश्वकप क्रिकेटमा भिड्दैछन् भारत र पाकिस्तान
काठमाडौं- आइसिसी टी-२० विश्वकप क्रिकेटमा आज भारत र पाकिस्तान भिड्दैछन्।आइतबार बेलुकी सवा ७ बजे भारत-पाकिस्तानबीचको खेल श्रीलंकाको कोलम्बोस्थित प्रेमदासा स्टेडियममा खेल हुनेछ। यसअघि पाकिस्तानले भातरविरूद्ध नखेल्ने भनेको थियो।पछि पाकिस्तानी सरकारले भारतविरूद्ध खेल्न अनुमति दिएको थियो।भारत र पाकिस्तानबीच आज र आगामी दिनमा हुने सबै खेल श्रीलंकामा हुनेछ।पाकिस्तानले सुरक्षाको कारण देखाउँदै भारतमा भने नखेल्ने बताएको थियो। यसअघि बंगलादेशले पनि भारतमा नेखेल्ने भनेपछि उसलाई प्रतिय...

आज महाशिवरात्रि पर्व, पशुपतिका चारै ढोका खुला

आज महाशिवरात्रि पर्व, पशुपतिका चारै ढोका खुला
काठमाडौँ । प्रत्येक वर्ष फाल्गुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजाआराधना गरी आज देशभर मनाइँदैछ । आज दिउँसो १६ः५२ बजेसम्म त्रयोदशी तिथि छ । त्यसपछि चतुर्दशी प्रारम्भ हुन्छ । चतुर्दशी तिथि सोमबार दिउँसो १७ः३५ बजेसम्म छ । मध्यरातमा चतुर्दशी तिथि आइतबार परेकाले यसै दिन महाशिवरात्रि पर्व मनाउने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । पर ब्रह्मले फाल्गुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप ...

कांग्रेसको घोषणापत्र सार्वजनिक कार्यक्रम सर्‍यो, मधेशको चुनावी सभामा गर्ने

कांग्रेसको घोषणापत्र सार्वजनिक कार्यक्रम सर्‍यो, मधेशको चुनावी सभामा गर्ने
काठमाडौं । नेपाली कांग्रेसले भोलि का लागि तय गरेको घोषणापत्र सार्वजनिक कार्यक्रम स्थगित गरेको छ ।अब घोषणापत्र सार्वजनिक आगामी ६ गते मात्रै गर्ने कार्यक्रम तय भएको कांग्रेसका प्रवक्ता देवराज चालिसेले जानकारी दिए । ६ गते कांग्रेसले मधेश प्रदेशमा चुनावी सभा गर्दै छ । सोही दिन घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम रहेको उनले बताए ।कांग्रेसले पार्टीको घोषणा पत्रलाई प्रतिज्ञा पत्रको नाम दिएको छ ।

पाँचौँ गैँडाकोट मेयरकप- मेयर इलेभेनको विजयी सुरुवात, कर्णाली ६ विकेटले स्तब्ध

पाँचौँ गैँडाकोट मेयरकप- मेयर इलेभेनको विजयी सुरुवात, कर्णाली ६ विकेटले स्तब्ध
गैँडाकोट- पाँचौँ गैँडाकोट मेयरकप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा आयोजक टिम “मेयर इलेभेन” ले विजयी सुरुवात गरेको छ। नवजागरण खेल मैदान मा सम्पन्न खेलमा मेयर इलेभेनले कर्णाली प्रदेशलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा शानदार सुरुवात गरेको हो। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णाली प्रदेशले निर्धारित २० ओभरमा ११९ रन जोड्यो। लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको मेयर इलेभेनले आक्रामक प्रदर्शन गर्दै १० दशमलव ३ ओभरमै ४ विकेट गुमाएर १२० रनको लक्ष्य प...

चितवनका पालिकामध्ये इच्छाकामना अब्बल,कार्यसम्पादन मूल्यांकनमा ७४.३३ अंक

चितवनका पालिकामध्ये इच्छाकामना अब्बल,कार्यसम्पादन मूल्यांकनमा ७४.३३ अंक
चितवन - राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को कार्यसम्पादन मूल्यांकनमा इच्छाकामना गाउँपालिका चितवन जिल्लामा प्रथम भएको छ। गाउँपालिकाले ७४.३३ अंक प्राप्त गर्दै जिल्लाका अन्य स्थानीय तहलाई पछि पारेको हो। आयोगको प्रतिवेदनअनुसार ६८.०४ अंकसहित भरतपुर महानगरपालिका दोस्रो स्थानमा रहेको छ भने ६७.१३ अंकसहित माडी नगरपालिका तेस्रो स्थानमा रहेको छ। त्यसैगरी खैरहनी नगरपालिका (६५.१०), कालिका नगरपालिका (६४.५२) र रत्ननगर नगरपालिका (६३.२३) अंकसहित ...