लायन्स क्लवद्धारा बृक्षारोपण तथा सरसफाइ
गैँडाकोट । लायन्स क्लव अफ मौलाकाली लिलिको आयोजनामा बृक्षारोपण तथा सरसफाइ कार्यक्रम बुधबार सम्पन्न भएको छ । नवलपुरको गैँडाकोट नगरपालिका वडा नं. ५ मा अवस्थित गणेश मन्दिर परिसरमा बृक्षारोपण तथा सरसफाइ गरिएको हो ।
सो अवसरमा धुपी र रक्तचन्दनका विरुवाहरु लगाइनुका साथै पवित्र मन्दिर क्षेत्रको सरसफाइ गरिएको लायन्सक्लव अफ मौलाकाली लिलिले जनाएको छ ।
क्लवका अध्यक्ष मनु ढुंगानाको अध्यक्षता तथा डिस्ट्रिक एक्जुकेटिभ चिफ कृष्ण पाण्डे, क्लव एक्सटेन्सन चियर पर्सन सिआर कंडेल तथा क्लस्टर ...


