गैडाकोटमा २४ वर्षिया युवतीको हत्या
गैडाकोट - गुल्मीको मुसिकोट घर भएकी २४ वर्षिया बबिता सापकोटाको गैडाकोट–२, शान्तिनगरमा हत्या भएको छ। विगत केहि महिनादेखि उनी स्थानीय कुल प्रसाद लामिछानेको घरमा बस्दै आएकी थिइन्।बबिताको एकवर्ष अघि नै श्रीमान दिपक परियारसँग सम्बन्ध बिच्छेद भएको समेत बुझिएको छ ।
घटनास्थलको कोठा प्रहरीले शिल गरेर प्रारम्भिक अनुसन्धान सुरु गरेको छ। प्रहरीले हत्या एक–दुई दिनअघि भएको हुनसक्ने अनुमान लगाएको छ। रातको समयमा घटना भएकोले, भोलि तालिम प्राप्त कुकुर प्रयोग गरेर अनुसन्धानलाई थप गति दिने तयार...

























