युटेकमा दिगो निर्माण प्रविधि र व्यवस्थापनः चुनौती र अवसर विषयक अन्तराष्ट्रिय सम्मेलन हुँदै
चितवन- भरतपुर महानगरपालिका–११ स्थित अवस्थित युनाईटेड टेक्निकल कलेजमा आइतबार दियो निर्माण प्रविधि र व्यवस्थापनः चुनौती र अवसर विषयमा अन्तराष्टिय सम्मेलन हुने भएको छ । सम्मेलनमा दियो निर्माण प्रविधि र व्यवस्थापनमा काम गर्नुभएक निर्माण क्षेत्रका विशेषज्ञ, विद्वान र विभिन्न विश्वविद्यालयका सोधकर्ताहरुको सहभागिता रहने छ ।
ज्याक्सन विश्वविद्यालय, अमेरिका सहित पोखरा र पुर्वाञ्चल विश्वविद्यालयबाट आउनुभएका विशेषज्ञहरु मुख्य वक्ताका रुपमा रहने कलेजले जानकारी दिएको छ । सम्मेलनमा दिगो...


