वीपी स्मृतिकप फुटबलमा विनयी त्रिवेणी बिजयी
गैँडाकोट - गैँडाकोटमा जारी वीपी स्मृति कप अन्तरपालिका रनिङ शिल्ड फुटबल प्रतियोगिताको आजको खेलमा विनयी त्रिवेणी गाउँपालिका विजयी भएको छ ।मध्यबिन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिका बीच भएको खेलमा मध्यविन्दुलाई ट्राइब्रेकरमा १ का विरुद्ध ३ गोलले पराजित गर्दै विनयीत्रिवेणी विजयी भएको हो । शनिबारको खेलमा गैडाकोट नगरपालिका र बौदिकाली गाउँपालिकाबीच दिउँसो २ बजे प्रतिष्पर्धा हुने गैंडाकोट खेलकुद समितिका अध्यक्ष लक्ष्मण कार्कीले जानकारी दिनुभयो ।
प्रतियोगितामा प्रथम हुने समूह...



























