×

राजनीति

डा. सशांक कोईरालाको पहलमा देवचुलीमा ट्रमा सेन्टरको काम सुरु

डा. सशांक कोईरालाको पहलमा देवचुलीमा ट्रमा सेन्टरको काम सुरु
देवचुली–१७ मा ट्रमा सेन्टरको निर्माण कार्य सुरु भएको छ। जग्गाको भोगाधिकार प्राप्त भएको करिब एक वर्षपछि निर्माण कार्य अघि बढाइएको हो। निर्माण कार्यको सुरुवातसँगै प्रतिनिधि सभा सदस्य डा. सशांक कोईरालाले टोलीसहित स्थल अवलोकन गर्नुभएको छ। उहाँले “जनताको स्वास्थ्य सेवा सहज, सरल र निःशुल्क पहुँचमा ल्याउनु हाम्रो प्राथमिकता हो,” भन्दै नागरिकलाई आकस्मिक स्वास्थ्य सेवा नजिकै उपलब्ध गराउने उद्देश्य रहेको बताउनुभयो। १८ महिनाभित्र सम्पन्न गर्ने लक्ष्यसहित सुरु गरिएको यो योजना पूरा भएपछ...

परराष्ट्र मन्त्रालयले भन्यो- लिपुलेक नेपालको अभिन्न भूभाग हो

परराष्ट्र मन्त्रालयले भन्यो- लिपुलेक नेपालको अभिन्न भूभाग हो
काठमाडौं- परराष्ट्र मन्त्रालयले लिपुलेक नेपालको अभिन्न भूभाग रहेको बताएको छ।बुधबार विज्ञप्ती जारी गर्दै मन्त्रालयले संविधानमा नेपालको आधिकारीक नक्सामा उक्त भूभाग समावेश भइसकेको र उक्त नक्सामा महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू-भाग रहेको तथ्यमा नेपाल सरकार स्पष्ट रहेको बताएको हो। मन्त्रालयले भारत सरकारलाई उक्त क्षेत्रमा सडक निर्माणरविस्तार, सीमा व्यापार जस्ता कुनै पनि क्रियाकलाप नगर्न आग्रह गर्दै स्मरण गराएको छ।उक्त क्षेत्र नेपाली भू-भाग र...

सहकारी ठगी प्रकरण : कांग्रेस उपसभापति धनराजलाई उन्मुक्ति ! सीआईबीले बुझायो प्रतिवेदन

सहकारी ठगी प्रकरण : कांग्रेस उपसभापति धनराजलाई उन्मुक्ति ! सीआईबीले बुझायो प्रतिवेदन
नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ समेत जोडिएको ललितपुर महालक्ष्मी स्थानमा रहेको मितेरी सहकारी ठगी प्रकरणको अनुसन्धान सकेर प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको छ । प्रतिवेदनमा उपसभापति गुरुङको स‌ंलग्नताबारे प्रमाण फेला नगरेकोले उनलाई मुद्दाका चलाउने राय दिइएको छैन । सीआईको अनुसन्धानबाट गुरुङले उन्मुक्ति पाएका छन् । केन्द्रीय अनुन्सन्धान ब्युरोले अनुसन्धान सकेर आज बुधबार जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको हो । सीआईबीको अनुसन्धान प्रतिव...

सुनसरीको झुम्का कारागारबाट कैदी भागे

सुनसरीको झुम्का कारागारबाट कैदी भागे
विराटनगर । सुनसरीको झुम्का कारागारबाट एक जना कैदी भागेका छन् ।जबरजस्ती करणी (बलात्कार) मुद्दाका कैदी खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका-२ घर भएका २८ वर्षीय रुपक पौडेल खत्री मंगलबार राति कारागारबाट भागेका हुन् । जेलर सुवासकुमार लामिछानेका अनुसार खत्रीलाई कारागारको ‘बी’ ब्लकमा राखिएको थियो । कारागारको पर्खाल नाघेर उनी फरार भएका हुन् ।सामूहिक बलात्कारको घटनामा संलग्न खत्रीलाई जिल्ला अदालत सुनसरीले २०८१ चैत २५ गते १३ वर्ष कैद सजाय हुने फैसला गरेको थियो । उनी २०८१ साउन २१ गते...

राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समिति बैठक बस्दै

राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समिति बैठक  बस्दै
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समिति बैठक शुक्रबार बस्दैछ। दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय चःमतिमा केन्द्रीय समिति बैठक बस्ने रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए। उनका अनुसार केन्द्रीय समिति बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ। कुलिङ अफ् पिडियड छानबिन समितिको प्रतिवेदन, भिजिट भिसा प्रकरण, संसदमा पार्टीका सांसदहरूको भूमिका, रूपन्देही–३ को उपनिर्वाचनमा पार्टीको तयारी, उम्मेदवारी, विधान संशोधन प्रस्ताव आदिबारे छलफल हुनेछ। र...

कानुनमन्त्रीको प्रष्टीकरण – बहुविवाहलाई वैधता दिने चर्चा झुटो

कानुनमन्त्रीको प्रष्टीकरण – बहुविवाहलाई वैधता दिने चर्चा झुटो
काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय कुमार चौरसियाले बहुविवाहलाई वैधता दिन लागिएको चर्चा झुटो भएको दाबी गरेका छन् ।बुधबार प्रतिनिधिसभा बैठकमा जवाफ दिँदै मन्त्री चौरसियाले मुलुक अपराध संहिताले बर्जित गरेको बहुविवाहलाई वैधता दिने तयारी नभएको बताएका हुन् । ‘समाजलाई नकारात्मक असर पार्ने तथा सामाजिक मूल्य र मान्यतामा प्रतिकुल प्रभाव पार्नेगरी बहुविवाह लगायतको कुनै पनि विधेयक यस सम्मानित सदनमा पेश नहुने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु’, उनले भने ।मुलुकी अपराध संह...

रास्वपाले भन्यो- समिति सभापति रामहरि खतिवडाले राजीनामा दिनुपर्छ

रास्वपाले भन्यो- समिति सभापति रामहरि खतिवडाले राजीनामा दिनुपर्छ
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिनुपर्ने माग गरेको छ । कुलिङ अफ पिरियडको व्यवस्था माथि भएको चलखेलमा संसदीय समितिको प्रतिवेदन अनुसार समिति सभापति खतिवडाले राजीनामा दिनुपर्ने रास्वपा प्रवक्ता मनिष झाले बताए ।पार्टीको सचिवालय बैठकले खतिवडा पदमा बसिराख्न नैतिकता गुमाएकाले राजीनामा दिनुपर्ने निर्णय गरिएको झाले अनलाइनखबरसँग बताए। ‘समितिको प्रतिवेदन अनुसार समिति सभापति दोषी हो । उहाँले नैतिकता देखा...

दुर्गा प्रसाईंलाई छाड्ने आदेशविरुद्ध सरकार सर्वोच्च अदालत जाने

दुर्गा प्रसाईंलाई छाड्ने आदेशविरुद्ध सरकार सर्वोच्च अदालत जाने
काठमाडौं । दुई फरक मुद्दा खेपिरहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा छाड्ने आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालय सर्वोच्च अदालत जाने भएको छ ।महान्यायाधिवक्ता कार्यालयले आदेश अध्ययन गरी रायसहितको प्रतिवेदन पेश गर्न उच्च सरकारी वकिलको कार्यालय, पाटनलाई निर्देशन दिएको हो । महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता उद्धव पुडासैनीले उक्त आदेश प्रचलित कानून र न्यायको मान्य सिद्धान्त विपरीत भएकाले आदेश बदरको माग गरेर आफूहरु सर्वोच्च अदालत जाने बताए ।‘दुवै आदेश न्यायको मान्य ...

बागमतीको मुख्यमन्त्रीमा बानियाँको नियुक्ति आज, ४ बजे सपथ

बागमतीको मुख्यमन्त्रीमा बानियाँको नियुक्ति आज, ४ बजे सपथ
हेटौंडा । बागमती प्रदेश सरकारको छैठौं मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ नियुक्त हुँदैछन् ।कांग्रेस बागमती प्रदेश सभापतिसमेत रहेका बानियाँले सोमबार प्रदेश प्रमुखको कार्यालयमा नयाँ सरकार गठनका लागि मुख्यमन्त्रीमा दाबी पेश गरिसकेका छन् । बहादुर सिंह लामाको राजीनामा स्वीकृत भएलगत्तै प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज मंगलबार दिउँसो २ बजेभित्र मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेश गर्न आह्वान गरेका थिए । बानियाँले कांग्रेसको ३७ सांसद र स...