×

राजनीति

पदम गिरी भन्छन्– एमाले महाधिवेशन भाँड्न सरकारले षड्यन्त्र गर्दैछ

पदम गिरी भन्छन्– एमाले महाधिवेशन भाँड्न सरकारले षड्यन्त्र गर्दैछ
काठमाडौं । नेकपा एमालेका नेता पदम गिरीले देशी विदेशी शक्तिको आडमा पार्टीको एघारौं महाधिवेशन भाँड्ने षड्यन्त्र भएको आशंका गरेका छन् । सरकारमा रहेका व्यक्तिहरुले हिजो र अस्ति रातिसम्म गरेका भेटघाटले संशय पैदा गरेको उनको भनाइ छ । आज फेसबुकमा स्टाटस लेख्दै पूर्वमन्त्री गिरीले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि नै षड्यन्त्र भइरहेको उल्लेख गरेका छन् । उनले त्यसको मूल्य वर्तमान सरकारले चुकाउनुपर्ने चेतावनी पनि दिएका छन् ।ती देशी–विदेशी शक्ति को हुन् र उनीहरुले एमाले महाधिवेशन भाँड...

मधेशका नवनियुक्त मुख्यमन्त्री यादवले आज शपथ ग्रहण गर्दै

मधेशका नवनियुक्त मुख्यमन्त्री यादवले आज शपथ ग्रहण गर्दै
जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् ।कांग्रेस संसदीय दलका नेता यादव ७ दलका ७७ प्रदेश सभा सदस्यहरुको समर्थनमा यही मंसिर १९ गते मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्रीको कार्यालयले आज शपथ ग्रहणको तयारी गरिएको जनाएको छ । उनले आजै सानो आकारको मन्त्रीमण्डल पनि गठन गर्ने बताइएको छ । संविधानको धारा १६८ को ३ बमोजिम ठूलो दलको हैसियतमा मुख्यमन्त्री बनेका नेकपा एमाले संसदीय दलका नेता सरोज कुमार यादवले मंस...

कांग्रेस सभापति उठ्ने गगन थापाको घोषणा

कांग्रेस सभापति उठ्ने गगन थापाको घोषणा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको आगामी १५औं महाधिवेशनमा सभापति पदका लागि प्रतिस्पर्धा गर्ने औपचारिक घोषणा गरेका छन्। आगामी पुस २६ देखि २८ गतेसम्म काठमाडौंमा आयोजना हुने महाधिवेशनका लागि मंसिर १५ गते केन्द्रीय समितिले कार्यतालिका सार्वजनिक गरेको थियो। सो कार्यतालिकालाई औपचारिकता दिँदै महामन्त्री थापाले आफू सभापति बन्ने निर्णय सार्वजनिक गरेका हुन्। हिमालय टिभीको कार्यक्रम यक्ष प्रश्न का लागि पत्रकार निमेष बञ्जाडेसँगको अन्तर्वार्तामा थापाले भने,“म १५औं महाधिवेश...

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक जारी

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक जारी
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ । ललितपुरको धोबिघाटमा केहीबेरदेखि बैठक जारी छ ।कांग्रेसमा विशेष महाधिवेशनको विषयमा मतभेद हुँदा सहमति जुट्न सकेको छैन । केन्द्रीय समिति बैठकमा महाधिवेशनबारे बहस भएको थियो । एकथरीले तत्कालै विशेष महाधिवेशनको माग गरिरहेका छन् भने एकथरी नियमित महाधिवेशनको पक्षमा छन् ।सोही विषयमा थप छलफलका लागि केन्द्रीय कार्यसमिति सदस्यहरू जुटेका हुन् ।

सुदन गुरुङको आरोप- “गृहमन्त्री ओमप्रकाश अर्याल एमालेकै जस्तो लाग्न थालेका छन्”

सुदन गुरुङको आरोप- “गृहमन्त्री ओमप्रकाश अर्याल एमालेकै जस्तो लाग्न थालेका छन्”
‘हामी नेपाल’का संयोजक सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालमाथि कडा आरोप लगाएका छन्। उनले नेपाल स्काउटको जग्गामा बनेका संरचना हटाउने क्रममा गृहमन्त्रीको कार्यशैली एमाले नेताको जस्तो भएको टिप्पणी गरेका हुन्। गुरुङका अनुसार अर्यालले संविधान लेख्दा “संविधानविद्”को रूपमा साथ दिएका भए पनि अहिले “चुनाव मात्रै” भन्ने एजेन्डा बोकेका छन्।गुरुङले भने, “उहाँको एजेन्डा चुनावमात्र रहेछ, हाम्रो भने देशमा न्याय र व्यवस्था परिवर्तन हो। देशमा न्याय नभए चुनाव हुन दिँदैनौं।” उनले आरोप लगाए ...

“जेनजी आन्दोलनपछि पहिलोपटक एमाले केन्द्रीय समिति बैठक आजदेखि”

“जेनजी आन्दोलनपछि पहिलोपटक एमाले केन्द्रीय समिति बैठक आजदेखि”
नेकपा(एमाले) को दसौं केन्द्रीय कमिटी बैठक बुधबारबाट ललितपुरमा सुरू हुँदैछ। एमाले केन्द्रीय कमिटीको बैठक ललितपुर भनिमण्डलस्थित रामबाघ महल पार्टी प्यालेसमा सुरू हुन लागेको हो। केन्द्रीय कमिटी बैठक बिहान ११ बजेबाट सुरू हुनेछ। गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि पहिलोपटक बस्न लागेको केन्द्रीय कमिटी बैठकले ११ औं महाधिवेशनको मिति तय गर्नेछ। सचिवालयको ५८ औं बैठकले मंसिर अन्तिम हप्ता महाधिवेशन गर्ने निर्णय गरे पनि मिति भने तोकेको थिएन। आजको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओल...

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै
काठमाडौं । जेनजी आन्दोलनपछिको राजनीतिक परिस्थिति र कांग्रेसको आगामी रणनीति लगायतका विषयमा छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै छ ।आज दिउँसो एक बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको बैठकमा सभापति शेरबहादुर देउवा पनि सहभागी हुने उनी निकट नेताहरुले बताएका छन् । जेनजी युवा आन्दोलनको क्रममा बुढानीलकण्ठस्थित निवासमा देउवा दम्पत्तिमाथि आक्रमण हुनुका साथै घरमा आगजनी भएको थियो । लामो समय अस्पतालमा उपचार गराएर आफन्तको निवासमा बस्दै आएका देउवा आज...

एमालेको ११ औं महाविधेशन मंसिर अन्तिम हप्ता हुने

एमालेको ११ औं महाविधेशन मंसिर अन्तिम हप्ता हुने
काठमाडौं - नेकपा (एमाले) को ११ औं महाधिवेशन मंसिरको अन्तिम हप्ता गर्ने भएको छ। आइतबार बसेको सचिवालयको ५८ औं बैठकले एमालेको ११ औं महाधिवेशन मंसिर अन्तिम हप्ता गर्ने निर्णय गरेको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए। उनका अनुसार महाधिवेशनको मिति र स्थान केन्द्रीय कमिटी बैठकले तय गर्नेछ। केन्द्रीय कमिटी बैठक यही असोज २९, ३०, ३१ गते बस्दैछ। एमालेको १० औं महाधिवेशन २०७८ मंसिर १० देखि १४ गतेसम्म चितवनमा भएको थियो। चितवनको भरतपुरस्थित नारायणी नदी किनारमा उद्घाटन भएक...

नेविसंघको आक्रमक कदम: बालेन र सुदनविरुद्ध उजुरी, २४ घण्टाभित्र पक्राउको माग

नेविसंघको आक्रमक कदम: बालेन र सुदनविरुद्ध उजुरी, २४ घण्टाभित्र पक्राउको माग
काठमाडौं। नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र हामी नेपाल संस्थाका संयोजक सुदन गुरुङविरुद्ध प्रहरीमा उजुरी दिएको छ ।गत भदौ २३ र २४ भएको जेनजी युवा आन्दोलनमा भएको अप्रिय घटनामा उनीहरुमाथि अनुसन्धानको माग गर्दै नेविसंघले जिल्ला प्रहरी परिसर काठमाडौं र ललितपुरमा उजुरी दिएको हो । विद्यार्थीहरुलाई आन्दोलनमा आउन उक्साएको, आगजनी र तोडफोड गरेर राष्ट्रिय सम्पदामा क्षति पुर्‍याएको, सरकारी तथा निजी सम्पत्ति लुटपाट गराएको घटनामा उनी...