×

राजनीति

ओली सरकार भ्रष्टाचारविरोधी अभियान रोक्न लागिपरेको छ-  ‘प्रचण्ड’

ओली सरकार भ्रष्टाचारविरोधी अभियान रोक्न लागिपरेको छ-  ‘प्रचण्ड’
  काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार आफूले थालेको राम्रो कामलाई समेत रोक्न लागिपरेको ब्रिफिङ गरेका छन् ।आज सुरु स्थायी कमिटी बैठकमा उनले अघिल्लो सरकारले चालेको भ्रष्टाचारविरोधी अभियान रोक्ने काम भइरहेको बताए । उनको भनाइ उद्धृत गर्दै प्रवक्ता अग्नि सापकोटाले भने, ‘अघिल्लो सरकारले गरेको सुशासनको काम, भ्रष्टाचारविरोधी काम अगाडि बढाउनको सट्टा राम्रा कामहरूमा पनि अवरोध सिर्जना गर्ने काम भइरह...

निर्वाचन क्षेत्र जाँदा ममाथि दुर्व्यवहार भयो – सोबिता गौतम

निर्वाचन क्षेत्र जाँदा ममाथि दुर्व्यवहार भयो – सोबिता गौतम
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले निर्वाचन क्षेत्रमा जाँदा आफूमाथि दुर्व्यवहार भएको बताएकी छन्।सोमबार प्रतिनिधि सभामा बोल्दै उनले निर्वाचन क्षेत्रको अवलोकनका लागि जाँदा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा पर्ने मूलपानीमा आफूमाथि दुर्व्यवहार भएको बताएकी हुन्। ‘अविरल वर्षातले मेरो निर्वाचन क्षेत्र ९काठमाडौं–२० मा अवलोकनका लागि गएको थिएँ। साँझ पाँच बजेको समयमा कागेश्वरी मनोहरा वडा नम्बर ६ मा रहेको मनकामना टोलमा पुगेँ। मुलपानी क्रिकेट स्टेडियममाथिक...

चितवनका नेता पोखरेल एमाले केन्द्रीय सदस्यमा चयन

चितवनका नेता पोखरेल एमाले केन्द्रीय सदस्यमा चयन
चितवन- संविधान सभा सदस्य एवम् नेकपा एमालेका नेता कृष्णभक्त पोखरेल पार्टी केन्द्रीय सदस्यमा चयन भएका छन् । नेकपा एमालेको सचिवालय बैठकबाट पोखरेल केन्द्रीय सदस्यमा चयन भएका हुन् ।अधिवक्ता समेत रहेका पोखरेल चितवन २ बाट एक पटक संविधान सभा सदस्य र अर्को पटक प्रतिनिधि सभा सदस्यमा निर्वाचित पूर्व सांसद हुन् । उनी नेकपा एमाले चितवनका पूर्व अध्यक्ष समेत हुन् । पोखरेल चितवनका जनप्रिय नेताका रुपमा परिचित छन् । चितवनको पिछडिएको भूगोल इच्छाकामना गाउँपालिकाको विकासमा पोखरेलको अतुलनीय भूम...

आफूमाथि लगाएको आरोपको पुष्टि गर्न गगनलाई रविको चुनौती

आफूमाथि लगाएको आरोपको पुष्टि गर्न गगनलाई रविको चुनौती
काठमाडौं- कांग्रेस महामन्त्री गगन थापालाई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूमाथि लगाएको आरोपको पुष्टि गर्न चुनौती दिएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले गगनलाई लक्षित गर्दै भने, ‘एकजनाले मैले सहकारीबाट ऋण लिएको प्रमाण छ भन्नुभएको थियो, मैले भनेको थिएँ त्यो प्रमाण बाटोमा तपाईंले जहाँ फ्याकेर हिँडेपनि म राजनीति छाड्छु भनेर । मैले आजसम्म त्यो प्रमाण पाउन सकेको छैन । यसरी सदनलाई झुक्याउने गलत कुराहरु भन्दिने ।’

हामी विरुद्ध अनेकौं किसिमको तानाबाना बुनिँदैछन् भन्ने सुन्नमा आएको छः माधव नेपाल

हामी विरुद्ध अनेकौं किसिमको तानाबाना बुनिँदैछन् भन्ने सुन्नमा आएको छः माधव नेपाल
काठमाडौं- पार्टीविरुद्ध अनेकौं किसिमको षड्यन्त्र भइरहेको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले बताएका छन् । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा जारी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले आफ्नो पार्टीविरुद्ध अनेकौं किसिमको षड्यन्त्र भइरहेको र सतर्कता अपनाउनुपर्ने आवस्यक रहेको बताएका हुन् । नेपालले भने, ‘राष्ट्रिय राजनीतिमा पनि नयाँ नयाँ घटना भइरहेका छन्, त्यसमा हाम्रो ध्यान गइरहेको छ । हामी बेखबर र निक्रिष्य हुन पनि सक्दैनौं । हामी विरुद्ध अनेकौं किसिमको तानाबान...

वाग्मतीका मुख्यमन्त्री लामाको शपथ आज, कुन पार्टीबाट कति हुँदैछन् मन्त्री ?

वाग्मतीका मुख्यमन्त्री लामाको शपथ आज, कुन पार्टीबाट कति हुँदैछन् मन्त्री ?
  काठमाडौं । वाग्मती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामा (तामाङ)ले आज पद तथा गोपनीयताको शपथ आज लिँदै छन् । नवनियुक्त मुख्यमन्त्री लामाले बिहान ११ बजे शपथ लिने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । मुख्यमन्त्री लामाले आजै कांग्रेसबाट सात र एमालेका ६ गरी १३ सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेको कांग्रेस संसदीय दलका सचेतक गोविन्दप्रसाद लम्सालले बताएका छन् । मंगलबार प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १६...

बागमतीमा कांग्रेस-एमालेबीच मन्त्रालय भागबण्डा टुंगियो

बागमतीमा कांग्रेस-एमालेबीच मन्त्रालय भागबण्डा टुंगियो
हेटौंडा । बागमती प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमालेबीच मन्त्रालय भागबण्डा टुंगिएको छ । कांग्रेसले मुख्यमन्त्रीसहित ७ र एमालेले ६ वटा मन्त्रालय लिने गरी सहमति भएको छ। सोमबार मन्त्रालय भागबण्डा नमिल्दा र एमाले भित्र मन्त्री छनौटको आन्तरिक समस्याले मुख्यमन्त्रीमा कांग्रेसका बहादुर सिं लामाको दावी पेश गर्ने पूर्वनिर्धारित कार्यक्रम रोकिएको थियो । आज बिहान ११ बजे कांग्रेस संसदीय दलका नेता लामाले मुख्यमन्त्रीमा दाबी पेश गर्नेछन् । अघिल्ला मुख्यमन्त्री शालिकराम जम्कट्टे...

पुष्पलालको ४६ औँ स्मृति दिवस – एमाले गैँडाकोट नगर कमिटी कार्यालयको उद्घाटन

पुष्पलालको ४६ औँ स्मृति दिवस – एमाले गैँडाकोट नगर कमिटी कार्यालयको उद्घाटन
  गैँडाकोट- नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४६ औँ स्मृति दिवसको सन्दर्भ पारेर नेकपा एमाले गैँडाकोटले नगर पार्टी कार्यालय स्थापना गरेको छ ।गैँडाकोट नगरपालिका वडा नं. २ भृकुटीचोक (वडा कार्यालय सँगैको भवनमा) मा नगर पार्टी कार्यालयको उद्घाटन गरिएको हो । पार्टी कार्यालयको नेकपा एमालेका नेता कृष्ण घिमिरेले उद्घाटन गर्नुभयो । यसअघि नेकपा एमाले गैँडाकोट नगरकमिटीको कार्यालय विजयचोक नजिकै थियो । नेकपा एमाले गैँडाकोट नगर कमिटीका अध्यक्ष कृष्ण कंड...

प्रधानमन्त्री ओलीलाई संसद्को दुईतिहाइ मत

प्रधानमन्त्री ओलीलाई संसद्को दुईतिहाइ मत
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‌बाट दुईतिहाइ मत पाएका छन् ।विश्वासको मत लिने प्रयोजनका लागि आइतबार बसेको प्रतिनिधिसभा बैठकबाट उनले १८८ मत पाएका हुन् । दुईतिहाइ मत पुग्न सदनमा १८४ मत आवश्यक पर्छ । प्रधानमन्त्री ओलीलाई कांग्रेस, एमालेसहित जनता समाजवादी पार्टी, जनता समाजवादी पार्टी नेपालबाट, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र दुई स्वतन्त्र सांसदले मत दिए । उनको विपक्षमा ७४ मत परेको छ । नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन...