काँग्रेस नवलपुर क्षेत्रीय समितिले भन्यो : उमेदवार बन्न इच्छुकले भोलि नाम टिपाउनू
नवलपुर । नेपाली काँग्रेस क्षेत्रीय समिति नवलपुरले मंसीर ४ गतेको लागि तय भएको संघीय निर्वाचनमा उमेदवार हुन ईच्छुक नेतालाई नाम टिपाउन आग्रह गरेको छ । नवलपुर क्षेत्र नं. १ अन्तर्गत पार्टिको तर्फबाट प्रत्यक्ष र समानुपातिक सांसद पदका लागि उमेदवार हुन इच्छुक सबैले भोलि विहान ११ वजेदेखि दिउसो ४ वजेसम्म नाम टिपाउन भनिएको छ ।
काँग्रेस क्षेत्रीय सभापति अमृत भट्टचनद्धारा जारी सूचनामा क्षेत्रीय कार्यालय रजहरमा उपस्थित भै नाम टिपाउन सकिने छ । हालसम्म नवलपुर क्षेत्र नं. १ मा विपी पुत्र ...


