जयश्री फुड्सको रक्तदानमा १२७ जनाद्धारा रक्तदान
गैँडाकोट । जयश्री फुड्स प्रा.लि ले शनिबार बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। बिहान ६ः३० बजे देखि जयश्री फुड्सको प्राङ्गगणमा सुरू भएको रक्तदान कार्यक्रमको औपचारिक उद्घाटन नगर प्रमुख मदन भक्त अधिकारीले गर्नुभएको थियो।
उद्योग स्थापना भएको १२ औँ वर्ष प्रवेशको अवसर पारेर रक्तदान कार्यक्रमको आयोजना गरेको जयश्री फुड्सका व्यवस्थापक अमित अग्रवालले बताउनुभयो। रक्तदान कार्यक्रममा १२७ जनाले रक्तदान गरेका छन। जसमा पुरूष ११९ जना र महिला ८ जना रहेका छन्। ४५ जनाले पहिलोपटक जयश्री फु...


