मेयरकप फुुटवलमा आज गैँडाकोट ५ र १७ तथा १ र ३ भिड्ने
गैँडाकोट । नवलपुरको गैँडाकोटमा जारी गैँडाकोट दोस्रो नगरस्तरीय मेयरकप फुटवलमा आज २ खेलहरु हुँदैछन् । विहान ८ वजे हुने पहिलो खेलमा गैँडाकोट वडा नं. ५ र १७ विच भिडन्त हुनेछ भने दोस्रो खेलमा दिउसो २ वजे गैँडाकोट वडा नं. १ र वडा नं. ३ भिड्नेछन् ।यसअघि हिजो सम्पन्न खेलमा गैँडाकोट वडा नं. १०,गैँडाकोट वडा नं. ७ र गैँडाकोट वडा नं. १४ विजयी भएका थिए ।
“स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मुल नाराका साथ जारी नगरस्तरीय मेयरकप फुटवलमा नगरका १८ वटै वडाका २३ वर्ष मुनिका...


