देव धिमालको निर्देशनमा चलचित्र सानीमाया बन्ने , मुख्य भुमिकामा अर्जुन थापा
काठमान्डौ । चलचित्र बजारमा अर्को चलचित्र बन्ने भएकोछ, चलचित्र सनिमाया । 8848 इन्टरटेनमेन्ट प्रा।लिको ब्यानर, गोकुल सुबेदिको प्रस्तुतीमा बन्न लागेको चलचित्रको शुभ मुर्हत कार्यक्रम बैशाख २० गते बुधबार भद्रकाली मन्दिरमा पुजा गरि भद्रकाली सपिङ सेन्टर स्थित बन्चरे क्याफेमा कार्यक्रम गरि सम्पन्न भएको हो ।
राज चौधरी निर्माता रहने चलचित्रको लेखन निर्देशन नव निर्देशक देव धिमाल, मुख्य सहायक निर्देशक नवीन काफ्लेले गर्ने छन , चलचित्रमा नायक अर्जुन थापा, पृयन्का श्रेष्ठ, स्वयक्षा ढकाल,...


