उद्योगतर्फ सदस्य पदको नतिजा सार्वजनिक ,प्यानल तोडेर श्रेष्ठ, पण्डित र अधिकारी बिजयी
चितवन । उद्योग वाणिज्य संघ चितवनको सोमबार भएको निर्वाचन अन्तर्गत उद्योगतर्फका सदस्यको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।
विहान ४ वजे सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार इमान्दु बराल (१३९०) मत, अशोक श्रेष्ठ (१३२१) मत, पूर्णिमा जोशी श्रेष्ठ (१२६७) मत, धनप्रसाद पोखरेल (१२३९ मत) उपेन्द्र पण्डित (१२३१) मत र शंकर अधिकारी (११९०) मत सहित विजयी भएका छन् ।
विजयी भएका अशोक श्रेष्ठ, उपेन्द्र पण्डित र शंकर अधिकारी प्यानल बाहिरबाट उमेदवारी दिएर विजयी भएका उमेदबारहरु हु्न् ।
प्या...


