×

आर्थिक

मनकामना स्मार्ट लघुवित्तको आईपीओ बाँडफाँट साढे ९ बजे, ३६ हजार ३४९ जनाले १० कित्ता पाउने

मनकामना स्मार्ट लघुवित्तको आईपीओ बाँडफाँट साढे ९ बजे, ३६ हजार ३४९ जनाले १० कित्ता पाउने
काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ  सोमवार बाँडफाँट हुने भएको छ ।विक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालय नक्साल, काठमाडौंमा बिहान ९:३० बजे आईपीओ बाँडफाँटको कार्यक्रम तय भएको हो । कम्पनीले असार १७ गतेदेखि २१ गतेसम्म सर्वसाधारणमा आईपीओ विक्री गरी असार २५ गते प्रि–अलोटमेण्ट सम्पन्न गरेको थियो । कम्पनीले सर्वसाधारणमा ३ लाख ६३ हजार ४९२ कित्ता शेयर सार्वजनिक निष्कासन मार्फत आईपीओ विक्री गरेको हो । सर्वसाधारणका लागि छुट्याईएको कुल रू। ३ करोड ...

अमेरिकाले दिएको १५ लाख डोज खोप सोमबार बिहान नेपाल आइपुग्ने

अमेरिकाले दिएको १५ लाख डोज खोप सोमबार बिहान नेपाल आइपुग्ने
काठमाडौंस्थित अमेरिकी राजदूतावास। फाइल तस्बिर।काठमाडौंस्थित अमेरिकी राजदूतावास। फाइल तस्बिर। काठमाडौं  । अमेरिकी सरकारले अनुदानमा दिन लागेको १५ लाख डोज कोभिड भ्याक्सिन सोमबार बिहान नेपाल आइपुग्ने भएको छ।प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले सोमबार बिहान खोप आउने जानकारी दिएका हुन्। अमेरिकी सरकारले कोभ्याक्समार्फत् अनुदानमा भ्याक्सिन पठाउन लागेको हो।जोन्सन एन्ड जोन्सनले बनाएको उक्त खोप एक डोज लगाए पुग्छ।भट्टराईले थप भ्याक्सिन ल्याउने प्रयास जारी रहेको...

दुई महीनादेखि बन्द सुकेटार विमानस्थलमा आज जहाज अवतरण

दुई महीनादेखि बन्द सुकेटार विमानस्थलमा आज जहाज अवतरण
ताप्लेजुङ । कोभिड—१९का कारणले लामो समयसम्म बन्द रहेको ताप्लेजुङको सुकेटार विमानस्थलमा शनिवार नेपाल वायुसेवा निगमको जहाज अवतरण भएको छ ।कोभिडको कारणले दुई महीनादेखि नियमित उडान बन्द भएकामा शनिवार पहिलोपटक जहाज अवतरण भएको हो । नेपाल वायु सेवा निगमको जहाजले काठमाडौंबाट सात जना यात्रु लिएर आज बिहान सुकेटार आइपुगेको थियो । ताप्लेजुङबाट १६ जना यात्रु लिएर जहाज काठमाडौं फर्केको सुकेटार विमानस्थलका स्टेशन इन्चार्ज लोकेन्द्र लिम्बुले बताए ।निगमले गत सोमवारदेखि नै नियमित उडान शुरु गर...

१५ लाख डोज खोप नेपाली जनतालाई अमेरिकी जनताको उपहार हो : अमेरिकी राजदूतावास

१५ लाख डोज खोप नेपाली जनतालाई अमेरिकी जनताको उपहार हो :  अमेरिकी राजदूतावास
मित्र राष्ट्र अमेरिकाले नेपाललाई कोरोनाभाइरसविरूद्धको १५ लाख डोज खोप अनुदानमा दिने भएको छ।काठमाडौंस्थित अमेरिकी राजदूतावासले उक्त खोप नेपाली जनतालाई अमेरिकी जनताका तर्फबाट उपहार भएको जनाएको छ।राजदूतावासकी प्रवक्ता एना रिचे एलेनले अमेरिकी जनताका तर्फबाट नेपाली जनतालाई उपहारस्वरूप जोन्सन एन्ड जोन्सन कम्पनीले बनाएको १५ लाख डोज खोप दिन लागेको बताइन्। नेपालीप्रति अमेरिकाको दशकौं लामो प्रतिवद्धता र कोभिड-१९ महामारीमा हामीले गरिरहेको सहयोगको हिस्साका रूपमा नेपाललाई जोन्सन एन्ड जो...

यूनियन लाईफ इन्स्योरेन्सको आईपीओमा आजदेखि आवेदन दिन सकिने

यूनियन लाईफ इन्स्योरेन्सको आईपीओमा आजदेखि आवेदन दिन सकिने
काठमाडौं । यूनियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आजदेखि आईपीओ विक्री खुला गरेको छ ।कम्पनीले रू. ६४ करोड ५० लाख बराबरको ६४ लाख ५० हजार कित्ता आईपीओ विक्री खुला गरेको हो । आईपीओ निष्कासनका लागि गत जेठ ९ गते नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको कम्पनीले एक महीनामै असार १३ गते अनुमति पाएको हो । कम्पनीले सर्वसाधारणका लागि छुट्याएको कुल कित्तामध्ये ५ प्रतिशत कर्मचारी र ५ प्रतिशत सामूहिक लगानीकोषका लागि सुरक्षित गरी बाँकी ५८ लाख ५ हजार कित्ता सार...

जीवन विकास लघुवित्तको आइपिओे बाँडफाँट

जीवन विकास लघुवित्तको आइपिओे बाँडफाँट
काठमाडौं । जीवन विकास लघुवित्त कम्पनीले सर्वसाधारणका लागि जारी गरेको आइपिओ बाँडफाँट गरिएको छ।बिक्री प्रबन्धक एनएमबी क्यापिटलले आज बिहान शेयर बाँडफाँट गरेको हो। कम्पनीले यही असार ११ देखि १५ गतेसम्म सर्वसाधारणका लागि आइपिओ जारी गरेको थियो। संस्थाको आइपिओमा २० लाख ८७ हजार ३१७ जनाले आवेदन दिएका थिए। आवेदन दिएकामध्ये ६९ हजार नौजनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ। उनसत्तरी हजार नौजनाको आवेदनमध्ये केहीको आवेदन अयोग्य भएको र केहीको आवेदन रद्द भएको क्यापिटलले जनाएको हो। आव...

प्रतिनिधिसभा निर्वाचनका लागि ७ अर्ब ७२ करोड बजेट

प्रतिनिधिसभा निर्वाचनका लागि ७ अर्ब ७२ करोड बजेट
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतमा बहस जारी रहँदा अर्थ मन्त्रालयले भने निर्वाचनका लागि बजेट विनियोजन गरेको छ । अर्थ मन्त्रालयले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगलाई ७ अर्ब ७२ करोडसम्म खर्च गर्ने गरी सहमति दिएको हो । प्रतिनिधिसभा सदस्य निर्वाचन,२०७८ को सञ्चालन र व्यवस्थापनको लागि उक्त रकम निर्वाचन सामग्रीलगायत अन्य सामग्रीहरु खरिद तथा निर्वाचन व्यवस्थापनमा खर्च हुनेछ। २०७८ साल कात्तिक २६ गते शुक्रवार पहिलो चरण र मङ्सिर ३ गते श...

पहिलो दिनमै मनकामना स्मार्ट लघुवित्तको आईपीओमा करीब २२ गुणा बढी आवेदन

पहिलो दिनमै मनकामना स्मार्ट लघुवित्तको आईपीओमा करीब २२ गुणा बढी आवेदन
काठमाडौं । बिहीवारदेखि सार्वजनिक निष्कासनमा आएको मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा पहिलो दिनमै मागभन्दा २१ दशमलव ९३ गुणा बढी आवेदन परेको छ ।कम्पनीले ३ लाख ६३ हजार ४९२ कित्ता शेयर सार्वजनिक निष्कासनमा ल्याएको हो । सर्वसाधारणमा विक्री गर्न लागेको कुल रू। ३ करोड ८९ लाख बराबरको ३ लाख ८९ हजार कित्ता आईपीओमध्य शून्य दशमलव ५ प्रतिशत दरको ६ हजार ५८ कित्ता कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत दरको १९ हजार ४५० कित्ता सामुहिक लगानीकोषको लागि सुरक्षित गरी बाँकी...

मनकामना स्मार्ट लघुवित्तको आईपीओ आजदेखि विक्रीमा

मनकामना स्मार्ट लघुवित्तको आईपीओ आजदेखि विक्रीमा
काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा आज देखि आवेदन दिन सकिने भएको छ ।कम्पनीले रू। ३ करोड ८९ लाख बराबरको ३ लाख ८९ हजार कित्ता आईपीओ छिटोमा असार २१ गते र ढिलोमा असार ३१ गतेसम्म विक्री खुलाको मिति तय गरेको हो । कुल कित्तामध्ये शून्य दशमलव ५ प्रतिशत दरको ६ हजार ५८ कित्ता कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत दरको १९ हजार ४५० कित्ता सामुहिक लगानी कोषको लागि सुरक्षित गरी बाँकी ३ लाख ६३ हजार ४९२ कित्ता सार्वजनिक निष्कासनमा आउन लागेको हो । उक्त...