×

आर्थिक

शिद्धिगणेश कृषि समूहद्धारा पुष्प खेतीकाे थालनी

शिद्धिगणेश कृषि समूहद्धारा पुष्प खेतीकाे थालनी
गैँडाकोट । शिद्धिगणेश कृषि समूह गैँडाकोट १ ले व्यवसायिक पुष्प खेती सुरु गरेको छ । जजुवा टोलमा रहेको उक्त समूहले वडाअध्यक्ष हरिप्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा आज विरुवा रोपेर कार्यक्रम सुरु गरेको हो । कार्यक्रममा बोल्दै वडाअध्यक्ष सापकोटाले पुष्प खेतीले सामाजिक आर्थिक र वातावरणीय विकासमा टेवा पुग्ने बताउँदै उत्पादनमूलक कार्यक्रम गर्नेहरुलाई वडाले सहयोग गर्ने बताउनुभयो । समूहका अध्यक्ष तारानाथ अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा जजुवा टोल विकास संस्थाका अध्यक्ष लक्ष...

मकर जितुमाया सुरी हाइड्रोपावरले २२ लाख ८० हजार कित्ता आइपीओ निष्काशन गर्ने

मकर जितुमाया सुरी हाइड्रोपावरले २२ लाख ८० हजार कित्ता आइपीओ निष्काशन गर्ने
मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले २२ लाख ८० हजार कित्ता आइपीओ जारी गर्ने भएको छ। आइपीओ निश्काशनको लागि कम्पनीले प्रभु क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।श्रावण १८ गते मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडको प्रारम्भिक शेयर निष्काशन तथा बिक्रीका लागि दुई कम्पनीबीच सम्झौता भएको हो । कम्पनीले कुल जारी पूँजी ७६,००,००० कित्ता को ३० प्रतिशत अर्थात २२,८०,००० कित्ता प्रारम्भिक शेयर निष्काशन गर्ने भएको छ । यसमध्ये आयोजना प्रभावित स्थानीयका लाग...

कावासोतीमा आयो सुजुकीको नयाँ स्कुटर: ग्यास सिलिन्डर समेत अटाउने

कावासोतीमा आयो सुजुकीको नयाँ स्कुटर: ग्यास सिलिन्डर समेत अटाउने
कावासोती ।नवलपुरकाे कावासोतीमा सुजुकी ब्राण्डको नयाँ स्कुटर आएको छ । आईतबार देखि बीएस ६ प्रविधिको सुजुकी एक्सेस स्कुटर कावासोती बजारमा आएको हो । कावासोतीको लागी सुजुकी मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता रुबि अटोमोवाइल्सले नयाँ ब्राण्डको बीएस ६ सुजुकी एक्सेस १२५ सुजुकी स्कुटर सार्वजनीक गरेको हो । आईतबार सुजुकीको बहुप्रतीक्षित स्कुटर बीएस ६ सुजुकी एक्सेस १२५ नेपाल पत्रकार महासघं नवलपुरका अध्यक्ष बिरेन्द्र पराजुलीले सार्वजनिक गरेका हुन् ।यो स्कुटर भारतीय बजारमा टप ३ मा रह...

३ कम्पनीले पाए आईपीओ निष्कासन गर्न बोर्डबाट अनुमति

३ कम्पनीले पाए आईपीओ निष्कासन गर्न बोर्डबाट अनुमति
नियामक निकाय नेपाल धितोपत्र बोर्डले साधारण आईपीओ निष्कासन गर्न विभिन्न ३ वटा कम्पनीलाई अनुमति प्रदान गरेको छ । बोर्डले न्यादी हाइड्रोपावर कम्पनी लिमिटेड, साहस उर्जा लिमिटेड र बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडलाई आईपीओ निष्कासन गर्न अनुमति दिएको हो । साहस उर्जा कम्पनी लिमिटेड साहस उर्जा कम्पनी लिमिटेडले साधारण सेयर आईपीओ निष्कासन गर्न अनुमति माग्दै मंसिर २४ गते, बुधबार नियामक निकाय नेपाल धितोपत्र बोर्ड  मा निवेदन पेश गरेको थियो । सेबोनले श्रावण १४ गते अनुमति दिए...

आज विश्व बाघ दिवस: संरक्षणसँगै मानवीय क्षति चुनौती बन्दै

आज विश्व बाघ दिवस: संरक्षणसँगै  मानवीय क्षति चुनौती बन्दै
काठमाडौँ। आज विश्व बाघ दिवस । बाघको अस्तित्व जगेर्ना गर्नु मानव समुदायकै दायित्व भन्ने सन्देशका साथ मनाइँदै छ तर बाघ संरक्षणसँगै नेपालमा बढेको मानवीय क्षति चुनौती बन्दै गएको छ । नेपालमा पछिल्ला वर्ष बाघको सङ्ख्या बढेसँगै बाघको आक्रमणबाट मानिसको ज्यान जाने घटना पनि बढिरहेका छन् । बाघ संरक्षण नेपालले उच्चतम सफलता हासिल गरे पनि द्वन्द्व भने समाधान हुन सकेको छैन । सन् २०११ मा रुसको सेन्ट पिटर्सवर्गमा भएको विश्व बाघ सम्मेलनमा नेपालका तर्फबाट तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपा...

मैलुङ खोला जलविद्युत् कम्पनीको आईपीओ बिहीवारदेखि विक्रीमा

मैलुङ खोला जलविद्युत् कम्पनीको आईपीओ बिहीवारदेखि विक्रीमा
काठमाडौं । मैलुङ खोला जलविद्युत् कम्पनी लिमिटेडले बिहीवारदेखि सर्वसाधारणका लागि आईपीओ विक्री खुला गर्ने भएको छ ।कम्पनीले सर्वसाधारणमा रू। ७ करोड ३६ लाख २८ हजार ६०० बराबरको आईपीओ विक्री गर्न लागेको हो । उक्त मूल्य बराबरको प्रतिकित्ता रू। १०० अंकित दरको ७ लाख ३६ हजार २८६ कित्ता आईपीओ कम्पनीले विक्री गर्न लागेको हो । सर्वसाधारणका लागि विक्री गरिने कुल शेयरमध्ये २ प्रतिशत अर्थात् १४ हजार ७२६ कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात् ३६ हजार ८१४ कित्ता शेयर सामूहिक लगा...

बिध ल्याबले पूरा गर्यो १ वर्ष, परीक्षणमा ५० प्रतिशतसम्म छुटको व्यवस्था

बिध ल्याबले पूरा गर्यो १ वर्ष, परीक्षणमा ५० प्रतिशतसम्म छुटको व्यवस्था
काठमाडौं । सरकारबाट ‘ए’ ग्रेडको मान्यता पाउन सफल बिध ल्याबले स्थापनाको १ वर्ष पूरा गरेको छ । ललितपुरको कुपण्डोललस्थित यएन पार्क नजिकै रहेको यस ल्याबले अघिल्लो वर्ष आजकै दिनबाट सेवा सञ्चालन गरेको थियो । छोटो समयमै निकै लोकप्रियता कमाएको यस ल्याबले सञ्चालको १ वर्ष पूरा गरेकोमा विभिन्न अफरहरु ल्याएको छ । एनिभर्सरीको उपलक्ष्यमा ल्याबमा हुने प्रत्येक परीक्षणमा छुटको व्यवस्था गरिएको छ । ल्याबका अनुसार आज दिनभर हुने पीसीआर लगायतका सबै परीक्षणमा ५० प्रतिशत छुट व्यवस्था गरिएको छ । ...

सानिमा लाईफ इन्स्योरेन्सकाे आईपीओ साउन २० गतेदेखि

सानिमा लाईफ इन्स्योरेन्सकाे आईपीओ साउन २० गतेदेखि
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडले साउन २० गतेदेखि सर्वसाधारणमा आईपीओ विक्री गर्ने भएको छ ।कम्पनीले रू। ६० करोड बराबरको ६० लाख कित्ता आईपीओ विक्री गर्ने भएको हो । कम्पनीले सर्वसाधारणमा विक्री गर्ने कुल ६० लाख कित्ता आईपीओमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरी बाँकी ५४ लाख कित्ता शेयर सार्वजनिक निष्कासनमार्फत विक्री गर्न लागेको हो । सार्वजनिक निष्कासनमा आउने ५४ लाख कित्ता शेयर खरीदको लागि मात्र सर्वसाधा...

अण्डाको मूल्य अहिलेसम्मकै उच्च

अण्डाको मूल्य अहिलेसम्मकै उच्च
काठमाण्डौ - निषेधाज्ञामा नोक्सान बेहोरेका पोल्ट्री व्यवसायीले राहत महसुस गर्न थालेका छन् । कुखुराजन्य क्षेत्रका सबै उत्पादनको मूल्य लागतभन्दा बढी भएको छ । अण्डाको मूल्य अहिलेसम्मकै उच्च भएको छ भने चल्ला र मासुको मूल्य लागतभन्दा बढेको छ । गएको वैशाखको पहिलो हप्ताबाट ओरालो लागेको पोल्ट्री व्यवसायको कारोबार क्रमशः बढ्न थालेको हो । यही साउन महिनामा अण्डा, मासुको खपत कम हुने भनिए पनि माग बढेपछि मूल्य समेत बढेको छ । निषेधाज्ञाका समयमा तीन हप्ता ब्रोइलर चल्लाको बिक्री शून्य भएकाम...