×

गैँडाकोट । गैँडाकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालयले ‘वडा बालमैत्री सहजकर्ता’ पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ।

करार सेवाअन्तर्गत जनशक्ति पदपूर्तिका लागि गत साउन ५ गते प्रकाशित प्रथम पटकको सूचना अनुसार परेका आवेदनमध्ये साउन २३ गते सञ्चालन गरिएको लिखित परीक्षाबाट ५५ जना उम्मेदवार उत्तीर्ण भएका हुन्। नगरपालिकाका १८ वटै वडाका लागि प्राप्त आवेदनका आधारमा वडागत वर्णानुक्रम अनुसार उत्तीर्ण उम्मेदवारहरूको सूची सार्वजनिक गरिएको छ।

नगरपालिकाद्वारा जारी सूचना अनुसार लिखित परीक्षामा सफल भएका उम्मेदवारहरूको अन्तर्वार्ता भोलि साउन २४ गते बिहान ८:०० बजे गैँडाकोट नगरपालिकाको कार्यालयमा सञ्चालन हुनेछ। अन्तर्वार्तामा सहभागी हुन आउँदा दरखास्त फारामसाथ पेश गरिएका सम्पूर्ण शैक्षिक तथा अन्य प्रमाण पत्रहरूको सक्कल प्रति अनिवार्य रूपमा लिएर उपस्थित हुन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेले जानकारी दिनुभएको छ।

उत्तीर्ण उम्मेदवारहरूको नामावली विवरण:

वडा नं. १

  • तारा शर्मा (रोल नं. ३७)

  • सृजना पाठक खनाल (रोल नं. ४६)

  • हरिकला अर्याल (रोल नं. २६)

वडा नं. २

  • कन्चन श्रेष्ठ (रोल नं. ५५)

  • रामजना सार्की (रोल नं. ४२)

  • बिना अधिकारी (रोल नं. ६४)

  • सागर भण्डारी सापकोटा (रोल नं. ४१)

वडा नं. ३

  • दर्शन पुलामी मगर (रोल नं. ४०)

  • प्रतीक्षा न्यौपाने (रोल नं. १०४)

  • हिमानी अर्याल (रोल नं. १५)

वडा नं. ४

  • प्रविन रानाभाट (रोल नं. ७८)

  • लक्ष्मी कँडेल (रोल नं. ३१)

  • समिर ढुङ्गाना (रोल नं. ८०)

वडा नं. ५

  • धनराज कँडेल (रोल नं. ५)

  • निर्मला थापा (रोल नं. १०८)

  • सजनी परियार (रोल नं. २३)

  • सन्तोष भट्टराई (रोल नं. ९१)

वडा नं. ६

  • पवन सापकोटा (रोल नं. ९०)

  • प्रियंका गौतम (रोल नं. ७४)

  • संगिता गौतम (रोल नं. ३२)

वडा नं. ७

  • कमला सापकोटा (रोल नं. ५९)

  • शारदा घिमिरे (रोल नं. ८६)

  • सुशिला गौडेल (रोल नं. ७३)

वडा नं. ८

  • तुलसा पहाडी (रोल नं. १७)

  • दिपा सापकोटा (रोल नं. २८)

  • भुमा थापा (रोल नं. १६)

वडा नं. ९

  • अस्मिता भट्टराई (रोल नं. १०७)

  • कृशला सापकोटा (रोल नं. ८९)

  • शान्ति श्रेष्ठ (रोल नं. ८४)

वडा नं. १०

  • अन्जु श्रेष्ठ (रोल नं. ८५)

  • सन्ध्या कँडेल (रोल नं. २२)

  • सलिना श्रेष्ठ (रोल नं. ३६)

वडा नं. ११

  • करिश्मा वि.क. (रोल नं. १९)

  • चन्द्रा पौडेल (रोल नं. १००)

  • रक्षा सापकोटा (रोल नं. २)

वडा नं. १२

  • इन्दिरा सिग्देल (रोल नं. १०१)

  • एलिसा हर्मेल (रोल नं. २०)

  • पुजा निउरे (रोल नं. १)

वडा नं. १३

  • दिपा पाण्डे (रोल नं. ३०)

  • रेनु सापकोटा (रोल नं. ७९)

  • सोमा सापकोटा (रोल नं. ४४)

वडा नं. १४

  • मनिषा मल्ल (रोल नं. ४३)

  • लक्ष्मी देवी सापकोटा गौतम (रोल नं. ५२)

  • सृष्टि घिमिरे (रोल नं. ६७)

वडा नं. १५

  • ईश्वर लम्साल (रोल नं. १२)

  • सुमित्रा रानाभाट (रोल नं. १०)

वडा नं. १६

  • अर्चना भुसाल (रोल नं. ९३)

  • संगिता आचार्य (रोल नं. ५३)

  • स्वेता सुमन भट्टराई (रोल नं. ९७)

वडा नं. १७

  • प्रमिला लामिछाने सापकोटा (रोल नं. ३३)

  • अनिता वस्याल (रोल नं. ५४)

  • सरस्वती कोइराला (रोल नं. ५०)

वडा नं. १८

  • कमल बहादुर सारु (रोल नं. ५६)

  • वेद प्रकाश सारु मगर (रोल नं. ७६)

  • हिरन पुलामी (रोल नं. ८)

तपाईको प्रतिक्रिया