काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. भट्टले पदबाट राजीनामा दिएका छन् ।भट्टले बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा राजीनामा बुझाएका हुन् ।
मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले भट्टको राजीनामा आएको पुष्टि गरे ।सरकारले यसअघिका सबै राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेको थियो ।





उज्यालो खबर


