×

काठमाडौं- सभामुख डोलप्रसाद अर्याल (डिपी) राष्ट्रपति भेट्न शीतल निवास पुगेका छन्।सभामुख अर्याल राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न आज शीतल निवास पुगेका हुन्।

राष्ट्रपति भवन शीतल निवासमा मंगलबार भएको भेटवार्तामा समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।

तपाईको प्रतिक्रिया