×

काठमाण्डौ । वाणिज्य बैंकहरुले चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । जसअनुसार अधिकांश बैंकहरुले मुद्दती निक्षेपको ब्याजदरमा कटौती गरेका छन् । चैत महिनाका लागि एनआईशी एशिया बैंकले मुद्दती निक्षेपको ब्याजदर बढाएको छ भने प्रभु बैंक र ग्लोबल आइएमई बैंकले भने फागुन महिनाको ब्याजदरलाई नै निरन्तरता दिएका छन् ।
बैंकहरुमा अधिक तरलता थ्प्रिएका कारण बैंकहरुले निक्षेपको ब्याजदरमा कटौती गरिरहेका छन् । तरलता प्रयाप्त भएपनि सोहि अनुपातमा कर्जा प्रवाह भने हुन सकिरहेको छैन ।

चैत महिनाका लागि कुन बैंकको ब्याजदर कति ?

तपाईको प्रतिक्रिया