×

चितवन–३ नम्बर पुलमा सुख्खा पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ ।

आज दिउँसो सवा ३ बजेको समयमा सुख्खा पहिरो खसेपछि दुइतर्फी सडक अवरुद्ध भएको चितवन प्रहरीले जनाएको छ । अहिले पहिरो हटाउने काम भइरहेको छ ।

तपाईको प्रतिक्रिया