गैँडाकोट । चितवनमा बाघको आक्रमणबाट एक युवकको मृत्यु भएको छ। भरतपुर महानगरपालिका वडा नं. २८ घर भएका २६ वर्षका आसबहादुर बोटेको बाघको आक्रमणबाट ज्यान गएको चितवन प्रहरीले जनाएको छ ।
चितवन राष्टिय निकुञ्ज क्षेत्रमा माछा मार्न गएका उनको बाघको आक्रमबाट ज्यान गएको हो । आज दिउसो ३ वजे भएको सो घटनापश्चात इलाका प्रहरी कार्यालय दिव्यनगरबाट प्रहरीको टोली घटनास्थलतर्फ खटिएको छ ।



उज्यालो खबर

