×

चितवन । पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड अपरान्ह ४ वजेदेखि सञ्चालनमा आएको छ ।
आज दिउँसो २ बजे सडकखण्ड अन्तर्गत इच्छाकामना गाँउपालिका ६ स्थित नाम्सी पुलमा सुख्खा पहिरो खसेर सडक अबरुद्ध भएको थियो ।

पहिरो खसेपछि गन्तव्यमा हिडेका सवारीसाधन रोकिएका थिए ।

तपाईको प्रतिक्रिया