×

चितवन–विद्युत पोल स्थानान्तरण कार्यका लागि भरतपुरमा शनिबार (आज) दिनभर विद्युत अवरुद्ध हुने भएको छ ।

शनिबार (आज)  विहान ७ बजेदेखि ४ बजेसम्म विद्युत अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले जनाएको छ । शुक्रबार एक सूचना जारी गर्दै केन्द्रले आँपटारीदेखि बसपार्क क्षेत्रमा पोल स्थानान्तरण गर्नुपर्ने भएकाले दिनभर विद्युत अवरुद्ध हुन लागेको जनाएको हो ।

केन्द्रका इन्जिनियर राजेन्द्र प्रसाद पौडेलका अनुसार गणेशस्थान, न्यू फिडर, आद्योगिक २, औद्योगिक १, हस्पिटल, भरतपुर १ र नारायणगढ फिडरमा विद्युत अवरुद्ध हुन लागेको हो ।

हेर्नुहोस सूचना !

तपाईको प्रतिक्रिया