×

चितवन। चितवनको भरतपुरको स्कुल अफ हेल्थ साइन्स कलेजमा बम जस्तो शंकास्पद बस्तु देखा परेपछी विधार्थीको भाग दौड भएको छ ।कलेज भवनमा बम जस्तो बस्तु देखेपछी प्रशासनले बिद्यार्थी र प्राध्यापक बाहिर निस्केका छन ।

शंकास्पद बस्तु देखिएकाले बम डिस्पोजल टोली घटनास्थल तर्फ गएको प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ ले जानकारी दिनु भयो । अहिले टोली घटनास्थ तर्फ गएको छ ।

तपाईको प्रतिक्रिया