गैँडाकोट । मंसिर ४ गते हुने निर्वाचनमा नवलपुर क्षेत्र नं. १ बाट नेपाली काँग्रेसले डा. शसाकं कोइरालालाई उमेदवार बनाउने निर्णय गरेको छ । काँग्रेसले कोइरालालाई प्रतिनिधि सभाको उमेदवार बनाउने निर्णय गरेको हो ।
नवलपुर क्षेत्र नं. १ बाट यसअघि लगातार चुनाव जित्दै आएका विपी पुत्र कोइरालालाई यो पटक पनि काँग्रेसले अवसर दिएको हो । उमेदवारी मनोनयन गर्न भोलि विहान डा. कोईराला नवलपुर आउन लागेको स्रोतले उज्यालो खबरलाई बतायो ।



उज्यालो खबर




