गैँडाकाेट ( माैलाकाली) । आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरुले बडादशैंका रूपमा दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्यरूपमा मनाउँदैछन् ।
बडादशैंको आठौं दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआराधना गरिन्छ । नवलपुरकाे गैँडाकाेटमा रहेकाे माैलाकालिका मन्दिरमा बिहानैदेखि दर्शनार्थीहरुकाे भिड लागेकाे छ ।


उज्यालो खबर