×

गैंडाकोट । नारायणी नदिको पुलबाट एक पुरुषले हाम फालेका छन् । आज बिहान करिब ९ः३० बजेको समयमा उनले हाम फालेको इलाका प्रहरी कार्यालय गैंडाकोट प्रमुख प्रशान्त श्रेष्ठले जनाकारी दिए ।

प्रहरीका अनुसार उनि भरतपुर ११ का ७० बर्षका बिष्णु प्रसाद पाेखरेल हुन् ।  एउटा उनले लगाउने कोट र चप्पल भेटिएको छ ।घटना बारे अनुसन्धान चलिरहेको र खोजि कार्य चलिरहेको प्रहरीको भनाई छ ।

तपाईको प्रतिक्रिया