चितवन । चितवनको इच्छाकामना गाँउपालिकामा एमालले अग्रता लिएको छ । ८०० मत गणना हुँदा एमाले उम्मेदवार दान बहादुर गुरुङले ३७६ मत प्राप्त गरेका छन् भने गठबन्धनबाट काँग्रेसकी गिता गुरुङले २६० मत प्राप्त गरेकी छन् ।
वडा नम्वर १ को ८०० मत गणना हुँदा
गाउँपालिका अध्यक्ष
दान बहादुर गुरुङ: ३७६
गिता गुरुङ :३३८
उपाध्यक्ष
माया सिलवाल :३८१
प्रताप गुरुङ :३४५
वडाध्यक्ष
नन्दलाल गिरि :३७९
सन्त बहादुर राना:३७४



उज्यालो खबर




