चितवन । नेकपा एमालेको दशौ महाधिवेशन मा चितवनबाट सहभागी हुने प्रतिनिधिहरु सर्वसम्मत रुपमा चयन भएका छन् । प्रतिनिधि छनोटका लागि एमाले केन्द्रीय सदस्य समेत रहेका जिल्ला इन्चार्ज काँशिनाथ अधिकारीको संयोजकत्वमा चारजना केन्द्रिय सदस्य रहेको कार्यदल बनाइएको थियो ।
कार्यदलले गृहकार्य गरेर सर्वसम्मत रुपमा प्रतिनिधि छनोट गरिएको एमाले चितवनले जनाएको छ । राती अवेरसम्म छलफल गरेर प्रतिनिधि टुंगो लगाइएको नेताहरुले बताएका छन । २८ जना प्रतिनिधिका लागि २०६ जनाले मनोनयन दर्ता गराएका थिए ।
प्रतिनिधि सभा क्षेत्र नम्बर १
जेएन थपलिया
दावा लामा
झगरु चौधरी
प्रकाश खनाल
नारायण वन
यादव पाठक
कमल पाठक
महिला
प्रभा वराल
सुनिमाया चोपाङ
विमला दवाडी
प्रतिनिधि सभा क्षेत्र नम्बर २
कृष्णभक्त पोखरेल
विजय सुवेदी
बाबुराम खरेल
टिका रिजाल
तेजेन्द्र बहादुर खड्का
पुरुषोत्तम न्यौपाने
महिला
सुर्यवदना हमाल
शान्ती अधिकारी
माया सिलवाल
प्रतिनिधि सभा क्षेत्र नम्बर ३ खुला
हरिप्रसाद सापकोटा
रामप्रसाद न्यौपाने
कृष्ण प्रसाद भुर्तेल
विष्णुहरी तिमिल्सेना
प्रकाश ढुंगाना
पार्वती रावल
सरस्वती विष्ट
दलिततर्फ
शिव कुमारी गोतामे
श्यामलाल विक



उज्यालो खबर




