गैँडाकोट । नवलपुरको गैँडाकोटका विद्यालयहरु थप २ दिन बन्द हुने भएका छन् । अत्याधिक गर्मी बढेपछि जेठ २९ र ३० गते विद्यालयहरुमा गर्मी विदा दिइएको थियो ।
गैँडाकोट नगरपालिकाका शिक्षा अधिकृत रामप्रसाद अधिकारीद्धारा आज जारी सूचनामा मौसममा कुनै प्रकारको सुधार नआएको भन्दै थप २ दिन (जेठ ३१ र ३२ गते) गर्मी विदा दिइएको उल्लेख छ ।




उज्यालो खबर




