×

गैँडाकोट । नेकपा एमाले गैँडाकोट नगर कमिटीको दोस्रो अधिवेशन मार्फत नयाँ नेतृत्व चयन कार्यक्रम अन्तर्गत अध्यक्ष सहितका विभिन्न पदमा तोकिएको संख्याभन्दा बढि उमेदवारी दर्ता भएको छ । निर्वाचन समितिका संयोजक रमेश काफ्लेका अनुसार एक अध्यक्षका लागि ४ जना एक उपाध्यक्षका लागि ३ जना १ सचिवका लागि २ जना २ उपसचिवका लागि ६ जनाको उमेदवारी दर्ता भएको छ ।

अध्यक्ष- जगन्नाथ पौडेल , कृष्ण कंडेल, श्रीराम सुवेदी र यदुप्रसाद न्यूरे

उपाध्यक्ष- गोविन्द सुवेदी, सरस्वती उपाध्याय र विष्णु प्रसाद सापकोटा

सचिव- कमल बहादुर पाठक र भूमिश्वर भूसाल

उपसचिव- गोमा पौडेल, शसिचन्द्र सिग्देल, नर बहादुर थापा मगर, अमृता क्षेत्री, कल्पना देवकोटा र सविता सापकोटा

खुल्ला सदस्यहरु– लक्ष्मी कमली, सुभद्रा आर्चाय, हरिप्रसाद सापकोटा, प्रकाश भूषाल, गुरुप्रसाद पौडेल, बिनु कुमाल , लिला पौडेल, देशवन्धु सिग्देल, जनक पौडेल, कमलनारायण न्यौपाने, प्रेमकुमारी शर्मा, दिनेश देवकोटा र विमल आचार्य

तपाईको प्रतिक्रिया