गैँडाकोट । असार २९ गते शुक्रबार गण्डकी प्रदेशले सार्वजनिक विदा दिएको छ । भानु जयन्तीको अवसरमा गण्डकी प्रदेश सरकारले प्रदेशभर सार्वजनिक विदा दिएको हो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका उपसचिव सुरण प्रसाद शर्माद्धारा जारी सूचनामा प्रदेशका सबै सरकारी कार्यालय,शैक्षिक संस्था र सार्वजनिक संस्थानहरुमा विदा दिइएको उल्लेख छ ।



उज्यालो खबर

