×

नवलपुर । नवलपरासीमा पोखरीमा डुवेर एक बालिकाको मृत्यु भएको छ । रामग्राम नगरपालिका वडा नं. १० नदुवा स्थित श्रीनिवास केवटको माछा पोखरीमा डुवेर स्थानीय ११ वर्षीया युनिषा खत्रीको मृत्यु भएको हो ।
पोखरीमा डुवेर उनकी बहिनी ७ वर्षीया मुना खत्री गम्भिर घाइते भएकि छिन् । उनको भैरहवा मेडिकल कलेजमा उपचार भैरहेको नवलपरासी प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया