गैँडाकोट । सूर्यभक्त पतनादेवी मेमोरियल कलेज गैँडाकोटको स्ववियु सभापतिमा विज्ञान न्यौपाने विजयी भएका छन् । सचिवमा हिमाल शाही (ठकुरी), कोषाध्यक्षमा कोपिला मगर निर्विरोध निर्वाचित भए ।
त्यसैगरी सदस्यहरुमा रुपेश घिमिरे, होममाया परियार र सृजना घर्ती (थापा) विजयी भएका छन् । सभापति न्यौपाने सहित स्ववियूका सबै पदमा नेवीसंघका विद्यार्थीहरु निर्विरोध विजयी भएका हुन् ।

तपाईको प्रतिक्रिया