गैँडाकोट । नवलपुर र चितवनलाई जोड्ने नारायणी नदी माथिको पक्की पुलबाट गाडी खसेको छ । पश्चिमबाट पूर्व जान आउदै गरेको लु २ च १५७० नम्बरको टाटागाडी नदी किनारमा खसेको हो ।
इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरिक्षक रिता पौडेलले मादकपदार्थ सेवन गरेका चालकले गाडी हुइक्याउदा दुर्घटना भएको बताउनुभयो । गाडीलाई क्रेनको सहायताले बाहिर निकाल्ने तयारी छ ।

 

तपाईको प्रतिक्रिया