गैँडाकाेट ।  प्रथम गण्डकी औद्योगिक व्यापार मेलाअन्तर्गत आज शुक्रबार चर्चित लोक तथा दोहोरी गायक बद्री पंगेनीको सांगीतिक प्रस्तुती रहने बताइएको छ ।

सांस्कृतिक कार्यक्रम संयोजक लम्सालका अनुसार शुक्रबार महोत्सवको सांस्कृतिक कार्यक्रममा चर्चित लोक तथा दोहोरी गायक बद्री पंगेनीसहितका कलाकारहरुले प्रस्तुती राख्ने छन् । शुक्रबार पंगेनीसहित सुशीला गौतम, आरुसी मगरलगायतका कलाकारको प्रसतुती रहने लम्सालले बताए ।

तपाईको प्रतिक्रिया